Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

दूरसञ्चारका बेथिति चिर्न कस्सिए अर्जुन घिमिरे, रोकिएका निर्णयमा एक्सन

Share:WhatsAppFacebookX (Twitter)Telegram
दूरसञ्चारका बेथिति चिर्न कस्सिए अर्जुन घिमिरे, रोकिएका निर्णयमा एक्सन
Photo / Coverage: फरकधार

वर्षौंदेखि नीतिगत अन्योल, पूर्वाधार विस्तारमा ढिलाइ र सेवाको गुणस्तरसम्बन्धी समस्याले घेरिएको नेपालको दूरसञ्चार क्षेत्रमा नियामक निकायको नयाँ नेतृत्वले सुधारका प्रयास अघि बढाएको छ ।  नेपाल दूरसञ्चार प्राधिकरणमा हालसालै नियुक्त भएका अध्यक्ष अर्जुन घिमिरेले जिम्मेवारी सम्हालेपछि रोकिएका केही निर्णय अघि बढाउनुका साथै सेवा विस्तार र उपभोक्ता हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् । प्राधिकरणभित्रै लामो समय काम गरेका घिमिरे गत असारमा अध्यक्ष नियुक्त भएका हुन् । दूरसञ्चार क्षेत्रको नियमन, अनुमतिपत्र व्यवस्थापन र उपभो...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अनुपस्थित र बिनास्वीकृति बिदामा बसेका ७ इन्जिनियरलाई पूर्वाधार विकास मन्त्रालयले सेवाबाट हटायो
PoliticsJust now

अनुपस्थित र बिनास्वीकृति बिदामा बसेका ७ इन्जिनियरलाई पूर्वाधार विकास मन्त्रालयले सेवाबाट हटायो

पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ । नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरलाई सेवाबाट हटाइएको हो । सेवाबाट हटाइएकामध्ये ६ जना कार्यालयमा हाजिर नभएको र एक जना स्वीकृत नगराई बिदामा बसेको कसुरमा कारबाहीमा परेका छन् । कार्यालयमा हाजिर नभएको कसुरमा सेवाबाट ...

फरकधार
पुतलीसडकमा खुल्यो माउन्टेनमग कफी
PoliticsJust now

पुतलीसडकमा खुल्यो माउन्टेनमग कफी

नेपाली कफी ब्रान्ड माउन्टेनमग कफीले काठमाडौंको व्यस्त व्यापारिक केन्द्र पुतलीसडकमा आफ्नो नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। पुतलीसडकस्थित रेमण्ड प्लाजामा खुलेको उक्त आउटलेटसँगै माउन्टेनमगले राजधानीभित्र आफ्नो सेवा तथा बजार विस्तारलाई थप निरन्तरता दिएको छ। माउन्टेनमग कफीले नेपाली कफीलाई आधुनिक कफी संस्कृतिसँग जोड्दै देशका विभिन्न स्थानमा आफ्नो उपस्थिति विस्तार गर्दै ग्राहकलाई प्रिमियम कफी अनुभव प्रदान गर्दै आएको छ। नयाँ आउटलेट सञ्चालनमा आएसँगै पुतलीसडकमा अब ...

फरकधार
फाइनल पुग्ने बाटो खोज्दै काठमाडौं र चितवन, कसको भाग्य चम्किएला ?
PoliticsJust now

फाइनल पुग्ने बाटो खोज्दै काठमाडौं र चितवन, कसको भाग्य चम्किएला ?

  नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि यात्रामा अब एउटा गल्तीले पनि टोलीको सपना समाप्त हुन सक्छ । तीन सिजनको इतिहासमा अहिलेसम्म फाइनलसम्म पुग्न नसकेका काठमाडौं गोर्खाज र चितवन राइनोजबीच आज एलिमिनेटरमा प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण छ ।  किनकि पराजित हुने टोलीको एनपिएल यात्रा यहीँ समाप्त ...

फरकधार
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
PoliticsJust now

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भुभागमा साधारणतया बादल लागेको छ । लुम्बिनी प्रदेशको पहाडी भुभागमा आंशिक बादल लागेको छ । तराई भूभागका केही स्थानमा तुवाँलो लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play