काठमाण्डु– कप्तान तथा महान् खेलाडी लियोनल मेस्सीको अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइपछि पहिलो हार बेहोरेको अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गरेको छ। उरूग्वेसँग हारेपछि बुधबार बिहान भएको अर्को मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले कोस्टारिकालाई ७-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा निको पाज र जुलियन अल्भारेजले दुई-दुई गोल गरे। फ्रान्को मास्तान्तुओनोले पनि दुई गोल थपे भने एलेक्सिस म्याक एलिस्टरले […]
लयमा फर्किँदै मेस्सीबिनाको अर्जेन्टिना, कोस्टारिकाविरुद्ध ७-० को फराकिलो जित

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






