नेपाली कफी ब्रान्ड माउन्टेनमग कफीले काठमाडौंको व्यस्त व्यापारिक केन्द्र पुतलीसडकमा आफ्नो नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। पुतलीसडकस्थित रेमण्ड प्लाजामा खुलेको उक्त आउटलेटसँगै माउन्टेनमगले राजधानीभित्र आफ्नो सेवा तथा बजार विस्तारलाई थप निरन्तरता दिएको छ। माउन्टेनमग कफीले नेपाली कफीलाई आधुनिक कफी संस्कृतिसँग जोड्दै देशका विभिन्न स्थानमा आफ्नो उपस्थिति विस्तार गर्दै ग्राहकलाई प्रिमियम कफी अनुभव प्रदान गर्दै आएको छ। नयाँ आउटलेट सञ्चालनमा आएसँगै पुतलीसडकमा अब पर्याप्त पार्किङ सुविधा भएको भवनको खुला र व्यवस्थित वातावरणमा माउन्टेनमग...
पुतलीसडकमा खुल्यो माउन्टेनमग कफी
Read Complete Original Article
Published originally on फरकधार




