Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दसैँको रौनक: टीका र जमरापछि परम्परागत लिङ्गे पिङमा रमाउँदै सर्वसाधारण

दसैँको रौनक: टीका र जमरापछि परम्परागत लिङ्गे पिङमा रमाउँदै सर्वसाधारण

10/21/2026, 2:39:10 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
दसैँको रौनक: टीका र जमरापछि परम्परागत लिङ्गे पिङमा रमाउँदै सर्वसाधारण

नेपालीहरूको महान चाड दसैँको मुख्य दिन आज देशभर टीका तथा जमरा ग्रहण गरेपछि लिङ्गे पिङ खेल्ने परम्पराले निरन्तरता पाएको छ।  धर्ती छोड्नुपर्छ भन्ने प्राचीन धार्मिक र सांस्कृतिक मान्यतालाई आत्मसाथ गर्दै सर्वसाधारणले सार्वजनिक स्थल र गाउँघरमा सामूहिक रूपमा पिङ खेलेर खुशी साटिरहेका छन्। दसैँको अवसरमा लिङ्गे पिङ खेल्ने संस्कृति नेपाली जनजीवनको अभिन्न अंग मानिन्छ। &l...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन जाँदै
ताजा खबरJust now

ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन जाँदै

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरम २०२६ मा सहभागी हुन बिहीबार चीन जाने भएकी छन् । नेकपा एमालेको वरिष्ठ नेतामा मनोनीत भएपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ । चीनको हेबेई प्रान्तस्थित सियोङआन नयाँ क्षेत्रमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने फोरममा भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी हुने र सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनका सहयोगी राजकुमार ...

कर्पोरट खबर
टीका सुरु भएसँगै काठमाडौंका सडकमा बढ्यो चहलपहल
ताजा खबरJust now

टीका सुरु भएसँगै काठमाडौंका सडकमा बढ्यो चहलपहल

काठमाडौं । बडादशैँको मुख्य दिन विजयादशमीमा मान्यजनबाट रातो टीका, पहेँलो जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएसँगै काठमाडौं उपत्यकाका सडकमा सर्वसाधारणको चहलपहल बढेको छ। घटस्थापनादेखि सुनसानप्रायः बनेका राजधानीका मुख्य सडक तथा चोकमा टीका र आशीर्वाद थाप्न आफन्तकहाँ जानेहरूको आवागमन दिउँसोदेखि बाक्लिएको हो। विजयादशमीका दिन बिहान घरघरमा कुलदेवताको पूजाआराधना गरी टीका लगाएपछि सर्वसाधारण नजिकका नातागोता तथा आफन्तकहाँ पुग्ने गरेका छन्। यसले बिहानको ...

हिमालय टाइम्स
बाढीले खोस्यो दसैंको खुसी
ताजा खबरJust now

बाढीले खोस्यो दसैंको खुसी

बर्दिया।बडादसैंमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ? बर्षभरि जहाँ भए पनि दसैंमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका केही परिवारका लागि यस बर्ष दसैंको खुसी आएन। भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको दसैं उल्लासमय नभएर खल्लो बन्न पुग्यो। विगतका बर्षमा दसैंको दिन ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play