Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

डा. अधिकारी भन्छन्- कानुन फेर्दैमा लगानीमैत्री वातावरण बन्दैन

Share:WhatsAppFacebookX (Twitter)Telegram
डा. अधिकारी भन्छन्- कानुन फेर्दैमा लगानीमैत्री वातावरण बन्दैन
Photo / Coverage: फरकधार

वरिष्ठ अधिवक्ता डा. बिपिन अधिकारीले कानुन संशोधन गर्दैमा मात्रै मुलुकमा लगानीमैत्री वातावरण निर्माण नहुने बताएका छन् । लगानीका लागि कानुनी सुधार आवश्यक भए पनि लगानीकर्तालाई कानुनभन्दा माथि राख्ने सोच गलत हुने उनको भनाइ छ । लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा ऐन संशोधन गर्ने सरकारको अठोटलाई प्रशंसनीय बताउँदै उनले नेपालमा कमजोर बन्दै गएको विधिको शासनको अवस्थालाई सुधार्नु उत्तिकै चुनौतीपूर्ण रहेको औंल्याएका छन् । उनका अनुसार लगानीकर्ताको मुख्य चासो कानुनको सङ्ख्याभन्दा पनि त्यसको स्थिरता, स्पष्टता, निष्पक्ष कार्यान्वय...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भोटेकोशी–त्रिशूली विपद्को पुनर्निर्माणमा स्रोतको कमी हुन दिँदैनौँ : अर्थमन्त्री वाग्ले
PoliticsJust now

भोटेकोशी–त्रिशूली विपद्को पुनर्निर्माणमा स्रोतको कमी हुन दिँदैनौँ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन् । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग विपद्पछिका कामको प्रगति विवरणबारे जानकारी लिने क्रममा उनले यस्तो बताएका हुन् । बैठकमा अर्थमन्त्री वाग्लेले विपद्बाट भएको क्षतिको प्रारम्भिक मूल्यांकन ...

फरकधार
राष्ट्रपति भेट्न शितल निवास पुगे सभामुख अर्याल, केके भए कुराकानी ?
PoliticsJust now

राष्ट्रपति भेट्न शितल निवास पुगे सभामुख अर्याल, केके भए कुराकानी ?

काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच छलफल भएको छ। शुक्रबार राष्ट्रपति भवनमा भएको भेटमा सभामुख अर्यालले संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने विषयलाई प्राथमिकताका साथ उठाएका थिए। राजनीतिक दलहरूसँगको परामर्शका क्रममा पनि संसद् सञ्चालन गर्नुपर्ने सुझाव आएको उनले राष्ट्रपतिलाई जानकारी गराएका थिए। भेटका क्रममा संसदीय कूटनीति र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सहभागिताबारे […] ...

काठमाण्डुपाटी
बालविवाह रोक्न लुम्बिनीका सबै स्थानीय तहमा अभियान
PoliticsJust now

बालविवाह रोक्न लुम्बिनीका सबै स्थानीय तहमा अभियान

लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  प्रदेशलाई बालविवाहमुक्त बनाउने लक्ष्यसहित उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । आर्थिक वर्ष २०८३/८४ का लागि स्थानीय तहलाई उपलब्ध गराइएको सशर्त अनुदान प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश सरकारले ‘बाल विवाह न्यूनीकरण सशर्त अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८३’ जारी गरेको छ । कार्यविधिअनुसार प्रदेशभित्रका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले ...

फरकधार
भाइटीकाका लागि चिटिक्क पारिँदै रानीपोखरीको बालगोपालेश्वर मन्दिर [तस्बिरहरू]
PoliticsJust now

भाइटीकाका लागि चिटिक्क पारिँदै रानीपोखरीको बालगोपालेश्वर मन्दिर [तस्बिरहरू]

काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरलाई भाइटीकाको अवसरमा चिटिक्क पारिँदैछ । भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला हुने यस मन्दिर परिसरमा अहिले रङरोगन तथा सरसफाइको काम भइरहेको छ । दिदीबहिनी नभएका दाजुभाइले भाइटीकाका दिन पूजा गर्ने विशेष धार्मिक महत्व बोकेको यस मन्दिरमा भक्तजनको सहजताका लागि तयारी भइरहेको छ ।   ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play