काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच छलफल भएको छ। शुक्रबार राष्ट्रपति भवनमा भएको भेटमा सभामुख अर्यालले संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने विषयलाई प्राथमिकताका साथ उठाएका थिए। राजनीतिक दलहरूसँगको परामर्शका क्रममा पनि संसद् सञ्चालन गर्नुपर्ने सुझाव आएको उनले राष्ट्रपतिलाई जानकारी गराएका थिए। भेटका क्रममा संसदीय कूटनीति र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सहभागिताबारे […]
राष्ट्रपति भेट्न शितल निवास पुगे सभामुख अर्याल, केके भए कुराकानी ?

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






