शुक्रबार उद्घाटन गरिएको ५० शय्याको भवनसँगै जनशक्ति र दरबन्दी थपेर आगामी आर्थिक वर्षमा अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारको योजना छ।
संखुवासभा अस्पतालको नवनिर्मित भवन उद्घाटन, १०० शय्यामा स्तरोन्नति गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

Read Complete Original Article
Published originally on कान्तिपुर






