Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

भाइटीकाका लागि चिटिक्क पारिँदै रानीपोखरीको बालगोपालेश्वर मन्दिर [तस्बिरहरू]

Share:WhatsAppFacebookX (Twitter)Telegram
भाइटीकाका लागि चिटिक्क पारिँदै रानीपोखरीको बालगोपालेश्वर मन्दिर [तस्बिरहरू]
Photo / Coverage: फरकधार

काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरलाई भाइटीकाको अवसरमा चिटिक्क पारिँदैछ । भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला हुने यस मन्दिर परिसरमा अहिले रङरोगन तथा सरसफाइको काम भइरहेको छ । दिदीबहिनी नभएका दाजुभाइले भाइटीकाका दिन पूजा गर्ने विशेष धार्मिक महत्व बोकेको यस मन्दिरमा भक्तजनको सहजताका लागि तयारी भइरहेको छ ।  

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप-३१ मा अर्बौं डलरको जलवायु वित्तमाथि विश्वको नजर, नेपालले पाउला आफ्नो हिस्सा ?
PoliticsJust now

कोप-३१ मा अर्बौं डलरको जलवायु वित्तमाथि विश्वको नजर, नेपालले पाउला आफ्नो हिस्सा ?

जलवायु परिवर्तनको बढ्दो प्रभाव न्यूनीकरण तथा त्यसबाट सिर्जित जोखिमसँग जुध्न आवश्यक आर्थिक स्रोतको व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयन आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) का प्रमुख मुद्दा बन्ने भएका छन् । टर्कीको भूमध्यसागरीय तटीय सहर अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म हुने सम्मेलनमा करिब २०० देशका प्रतिनिधि सहभागी हुँदैछन् । जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम, खडेरी, बाढीपहिरो, वन डढेलो तथा ...

फरकधार
पोखरा एभेन्जर्सको जर्सीमा बियरको छद्म प्रचार : अदालती आदेशको धज्जी, कानुन छल्दै कार्ल्सबर्ग ?
PoliticsJust now

पोखरा एभेन्जर्सको जर्सीमा बियरको छद्म प्रचार : अदालती आदेशको धज्जी, कानुन छल्दै कार्ल्सबर्ग ?

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सहभागी पोखरा एभेन्जर्सका खेलाडीको जर्सीमा देखिएको एउटा अंग्रेजी शब्दले मदिराको विज्ञापन निषेध गर्ने नेपालको कानुन कार्यान्वयनमाथि प्रश्न उठाएको छ । जर्सीमा लेखिएको छ- ‘Probably’ अर्थात् ‘सम्भवतः’ । सामान्य अर्थमा यो अंग्रेजी भाषाको एउटा शब्द मात्र हो । तर पोखरा एभेन्जर्सले आफ्नो जर्सी र प्रचार सामग्रीमा प्रयोग गरेको ‘Probably’ को रंग, अक्षरको बनावट र लोगो ...

फरकधार
आयुर्वेद र आधुनिक चिकित्साबीच प्रभावकारी समन्वय आवश्यक छ
PoliticsJust now

आयुर्वेद र आधुनिक चिकित्साबीच प्रभावकारी समन्वय आवश्यक छ

कात्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरसका दिन मनाइने धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस नेपाली समाजको स्वास्थ्य, संस्कृति र मौलिक चिकित्सा परम्परासँग जोडिएको महत्वपूर्ण अवसर हो । यो दिवस धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरता मात्र नभई आयुर्वेद चिकित्सा पद्धतिको संरक्षण, प्रवर्द्धन, वैज्ञानिक विकास र राष्ट्रिय स्वास्थ्य प्रणालीमा यसको प्रभावकारी समायोजन गर्ने सङ्कल्पको दिन पनि हो । आयुर्वेदका प्रवर्तक तथा स्वास्थ्य र ...

फरकधार
बर्खास्त गरिएका आईजीपी दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, पुनर्बहालीको माग
PoliticsJust now

बर्खास्त गरिएका आईजीपी दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, पुनर्बहालीको माग

काठमाडौं, कात्तिक २० । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको दाबी गर्दै निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गर्नुभएको रिट निवेदन आज सर्वोच्च अदालतमा दर्ता भएको छ। उहाँले सरकारको निर्णय बदर गरी आफूलाई पूर्ववत् जिम्मेवारीमा पुनर्बहाली गर्न माग गर्नुभएको छ। कार्कीले सरकारको निर्णयविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको थियो। तर, सर्वोच्च अदालत प्रशासनले निवेदनको कानुनी अवस्था अध्ययन ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play