Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै
Photo / Coverage: फरकधार

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ । शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक जगको पूजा (भूमिपूजा) गरेर भवन निर्माणको औपचारिक सुरुआत गरेका हुन् ।  करिब एक लाख ४६ हजार वर्गफिटमा फैलिने यो भवन कुल १२ तलाको हुनेछ । जसमा गाडी पार्किङका लागि दुई तलाको भूमिगत बेसमेन्ट, एउटा ग्राउन्ड फ्लोर र माथि नौ वटा तला रहनेछन् । वातावरणमैत्री पूर्वाधार, आधु...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा
PoliticsJust now

कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएर अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।  जितका लागि पाएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा विकेटको क्षतिमा रन बनायो । जसमा डेभिड मिलरले ९३ रन जोड्दै अर्धशतक प्रहार गर्दै रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । सुदूरपश्चिमका स्कट कुइग्लाइनले २ विकेट लिए। यसअघि कीर्तिपुरस्थित त्रिभुवन ...

फरकधार
हामी यति चढेका छौँ, हामीले मान्छेलाई मान्छे गनेका छैनौँ  : रवि लामिछाने
PoliticsJust now

हामी यति चढेका छौँ, हामीले मान्छेलाई मान्छे गनेका छैनौँ : रवि लामिछाने

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीका नेताहरू मात्तिएको टिप्पणी गरेका छन् ।शुक्रबार गृह जिल्ला चितवनमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले अहिले जनताले दिएको ठूलो जनमतलाई बिर्सेर मात्तिएको बताएका हुन् । उनले भने ‘हामी खरो उत्रिएका छौ, जनताले १८२ सिट दिएको छ, हाम्रो भूइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ,’ लामिछानेले भने, ‘यसरी हुँदैन, […] ...

काठमाण्डुपाटी
नेता-कार्यकर्तालाई रास्वपा सभापति रवि लामिछाने चेतावनी : जनताले दिएको अभिमत जनताको हुर्मत लिन प्रयोग नगर्नुहोला
PoliticsJust now

नेता-कार्यकर्तालाई रास्वपा सभापति रवि लामिछाने चेतावनी : जनताले दिएको अभिमत जनताको हुर्मत लिन प्रयोग नगर्नुहोला

काठमाडौं, कात्तिक २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताहरूमा अहंकार र अवसरवादी प्रवृत्ति बढ्दै गएको भन्दै आत्मसमीक्षा गर्न आग्रह गर्नुभएको छ। जनताले दिएको मतबाट पार्टीका नेता–कार्यकर्ता माथिदेखि तलसम्म मात्तिएको उल्लेख गर्दै उहाँले जनताप्रति विनम्र हुन र आफ्नो धरातल नभुल्न चेतावनी दिनुभएको छ। आज चितवनमा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै सभापति लामिछानेले समाजले रास्वपाको आलोचना ...

जनताटाइम्स
हिजो पूर्वाधार विकासमा जोड दियौँ, अब सामाजिक र अर्थतन्त्रको विकासमा लाग्छौँ : शंकर पोखरेल
PoliticsJust now

हिजो पूर्वाधार विकासमा जोड दियौँ, अब सामाजिक र अर्थतन्त्रको विकासमा लाग्छौँ : शंकर पोखरेल

काठमाडौं, कात्तिक २० । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको इतिहास, पहिचान र मौलिकता सुरक्षित राख्न संस्कार तथा संस्कृति संरक्षण गर्नुपर्ने बताउनुभएको छ। लमजुङको घलेगाउँमा आयोजित समसामयिक राजनीतिक विषय, पार्टीको संगठन सुदृढीकरण तथा साझा संकल्पसम्बन्धी विचार–विमर्श कार्यक्रममा सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जालको प्रयोगले नेपाली मौलिक संस्कृति, भाषा, रीतिरिवाज तथा परम्परामाथि नकारात्मक प्रभाव पारिरहेको बताउनुभयो। उहाँले पश्चिमी संस्कृतिको अन्धानुकरण गर्ने र आफूलाई ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play