Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

एसिया कप क्रिकेट : नेपाल भारतसँग १० विकेटले पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
एसिया कप क्रिकेट : नेपाल भारतसँग १० विकेटले पराजित
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– एसीसी-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो । जितका लागि नेपालले दिएको १२९ रनको लक्ष्य पच्छाएको भारतले कुनै विकेट नगुमाई १९.१ ओभरमा लक्ष्य पूरा गर्‍यो । भारतको जितमा आर्यभिर सेवाङले सर्वाधिक ७० रनको योगदान दिए […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक
SportsJust now

नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

काठमाण्डु – नेपालमा आयोजना हुन लागेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार घरेलु टोली नेपालले ४ डिसेम्बरमा इटलीसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेल डिसेम्बर ६ तारिखमा युगाण्डासँग खेल्ने तालिका छ । त्यसपछि नेपालले १० डिसेम्बरमा […] ...

काठमाण्डुपाटी
मिलरको अर्धसतक खेर गयो, सुदूरपश्चिमसँग ४० रनले हार्‍यो कर्णाली
SportsJust now

मिलरको अर्धसतक खेर गयो, सुदूरपश्चिमसँग ४० रनले हार्‍यो कर्णाली

काठमाण्डु– जारी एनपीएलको १६ औं खेलमा सुदूरपश्चिमले सानदार जित निकालेको छ । सुदूरपश्चिमले कर्णाली याक्सलाई ४० रनले हराएको हो । कर्णालीका डेभिड मिलरले अर्धसतक जोडेपनि लक्ष्य पुरा गर्न सकेन । डेब्यु खेलमै ९३ रन जोडेका छन् । उनले ५५ बलमा ७ छक्का र ५ चौका प्रहार गरे । मिलरले ३८ बलमा आफ्नो अर्धशतक पूरा गरेका […] ...

काठमाण्डुपाटी
डेभिड मिलरले डेब्यु खेलमै हाने अर्धशतक
SportsJust now

डेभिड मिलरले डेब्यु खेलमै हाने अर्धशतक

काठमाण्डु– जारी एनपीएलको १६ औं खेलमा कर्णाली याक्सका दक्षिण अफ्रिकी ब्याट्सम्यान डेभिड मिलरले डेब्यु खेलमै अर्धशतक प्रहार गरेका छन्। सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा मिलरले ३८ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन्। हाल क्रिजमा डेभिड मिलरसँगै नन्दन यादव रहेका छन्। ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play