काठमाण्डु– जारी एनपीएलको १६ औं खेलमा सुदूरपश्चिमले सानदार जित निकालेको छ । सुदूरपश्चिमले कर्णाली याक्सलाई ४० रनले हराएको हो । कर्णालीका डेभिड मिलरले अर्धसतक जोडेपनि लक्ष्य पुरा गर्न सकेन । डेब्यु खेलमै ९३ रन जोडेका छन् । उनले ५५ बलमा ७ छक्का र ५ चौका प्रहार गरे । मिलरले ३८ बलमा आफ्नो अर्धशतक पूरा गरेका […]
मिलरको अर्धसतक खेर गयो, सुदूरपश्चिमसँग ४० रनले हार्यो कर्णाली

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





