Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

गगनको नाम जोडिएको अडियोबारे स्वतन्त्र छानबिन गर्न उदयशमशेरको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
गगनको नाम जोडिएको अडियोबारे स्वतन्त्र छानबिन गर्न उदयशमशेरको माग
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगन थापाको नाम जोडिएको अडियोको स्रोत र आधिकारिकताबारे स्वतन्त्र छानबिन गर्न माग गरेका छन्। फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राणाले इनम सापकोटाको ‘बयान’ भनिएको उक्त अडियो कहाँ, कहिले र कसले रेकर्ड गरेको हो भन्ने स्पष्ट पार्न आग्रह गरेका छन्। जनआस्थामार्फत सार्वजनिक भएको अडियोको मूल स्रोतबारे प्रश्न उठाउँदै […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महामन्त्री पौडेलको जिकिर : कांग्रेसले पैसा तिरेर वैधानिकता लिएको कुरा कपोलकल्पित
PoliticsJust now

महामन्त्री पौडेलको जिकिर : कांग्रेसले पैसा तिरेर वैधानिकता लिएको कुरा कपोलकल्पित

चितवन- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले सर्वोच्च अदालतका न्यायाधीशलाई बिचौलियामार्फत् पैसा तिरेर वैधानिकता लिएको भन्ने आरोपको खण्डन गरेका छन्। शुक्रबार चितवनको रत्ननगरमा कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यक्रममा पौडेलले कुनै पात्र खडा गरेर कपोलकल्पित कुरा प्रचार गरिएको बताएका हुन्। ‘नेपाली कांग्रेसले पैसा तिरेर वैधानिकता लियो, यसो भनिएको छ। कुनै एउटा […] ...

काठमाण्डुपाटी
रास्वपाको ७ बुँदे निर्देशन : पद र पहुँचका आधारमा टिकट नपाउने
PoliticsJust now

रास्वपाको ७ बुँदे निर्देशन : पद र पहुँचका आधारमा टिकट नपाउने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र विधिसम्मत बनाउन ७ बुँदे निर्देशन जारी गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको निर्देशनमा पद, व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद वा अन्य कुनै पनि अनुचित प्रभावका आधारमा उम्मेदवार छनोट नगर्न भनिएको छ। केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीका […] ...

काठमाण्डुपाटी
विपद् प्रभावितको पुनःस्थापनाका लागि कांग्रेसले अभियान चलाउने
PoliticsJust now

विपद् प्रभावितको पुनःस्थापनाका लागि कांग्रेसले अभियान चलाउने

काठमाण्डु- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणका लागि अभियान चलाउने भएको छ। सभापति गगन थापाको उपस्थितिमा शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रभावित नागरिकको पुनःस्थापनाका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको सह-महामन्त्री प्रतिमा गौतमले जानकारी दिइन्। गौतमका अनुसार छठ पर्वलगत्तै कांग्रेसको टोली तीनवटै जिल्लाका बाढीपहिरो प्रभावित […] ...

काठमाण्डुपाटी
पूर्वडिआइजी मल्ललाई प्रश्न- प्रहरीमाथि राजनीतिक दबाब बढेमा के होला ?
PoliticsJust now

पूर्वडिआइजी मल्ललाई प्रश्न- प्रहरीमाथि राजनीतिक दबाब बढेमा के होला ?

पछिल्लो समय पत्रकारलाई समाचार कक्षमै पुगेर पक्राउ गर्ने घटनादेखि दुर्गा प्रसाईंको पटकपटकको पक्राउ र रिहाइ तथा इनम सापकोटा प्रकरणसम्मले राज्यको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ । के नागरिकले निर्धक्कसँग बोल्न पाउने अवस्था कमजोर बन्दै गएको हो ? नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि जनाउँछन् । बिना आधार र कारण कसैलाई पक्राउ गर्न नमिल्ने बताउँदै उनी पत्रकारलाई समाचार कक्षमै ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play