Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

विपद् प्रभावितको पुनःस्थापनाका लागि कांग्रेसले अभियान चलाउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद् प्रभावितको पुनःस्थापनाका लागि कांग्रेसले अभियान चलाउने
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणका लागि अभियान चलाउने भएको छ। सभापति गगन थापाको उपस्थितिमा शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रभावित नागरिकको पुनःस्थापनाका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको सह-महामन्त्री प्रतिमा गौतमले जानकारी दिइन्। गौतमका अनुसार छठ पर्वलगत्तै कांग्रेसको टोली तीनवटै जिल्लाका बाढीपहिरो प्रभावित […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा
PoliticsJust now

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको घोषणा हुँदा भैरहवाका व्यवसायीले यस क्षेत्रको आर्थिक भविष्य बदलिने अपेक्षा गरेका थिए । लुम्बिनी आउने विदेशी पर्यटक बढ्ने, होटल भरिने, नयाँ उद्योग खुल्ने र भैरहवा अन्तर्राष्ट्रिय व्यापार तथा पर्यटनको केन्द्र बन्ने विश्वासमा निजी क्षेत्रले होटल, रेस्टुरेन्ट र पर्यटन पूर्वाधारमा अर्बौं रुपैयाँ लगानी गर्‍यो । तर विमानस्थल बनेको चार वर्ष पुग्न लाग्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीको ...

फरकधार
ओलीको क्षेत्र दमक पुगेर बादलले भने, ‘देश पश्चिमा शक्तिले खत्तम पारेको उदाहरण देखिए’
PoliticsJust now

ओलीको क्षेत्र दमक पुगेर बादलले भने, ‘देश पश्चिमा शक्तिले खत्तम पारेको उदाहरण देखिए’

काठमाण्डु – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक पुगेर उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले विभिन्न जलेका पार्टी कार्यालयसँगै सार्वजनिक संरचनाहरू नियालेका छन् । दमक नगर कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले, कांग्रेस, तत्कालीन माओवादी लगायतले पश्चिमी शक्तिको स्वार्थ पूरा नगरेपछि ती दलको पार्टी कार्यालय र नेता–कार्यकर्ताको घर–भवन जलाएर ध्वस्त पार्न लगाइएको आरोप लगाए । […] ...

काठमाण्डुपाटी
मधेशमा नेकपाका चार मन्त्रीले बुझाए राजीनामा
PoliticsJust now

मधेशमा नेकपाका चार मन्त्रीले बुझाए राजीनामा

काठमाण्डु- मधेश प्रदेश सरकारमा सहभागी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का चार मन्त्रीले शुक्रबार राजीनामा बुझाएका छन्। राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो छन्। अर्थमन्त्री भट्टराईले आफूहरूले केन्द्रको निर्देशनअनुसार राजीनामा बुझाएको जानकारी दिए। मधेस प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ। […] ...

काठमाण्डुपाटी
गगनको पक्षमा उभिए प्रचण्ड, भन्छन्, ‘उहाँलाई कसैले पक्रिन सक्दैन’
PoliticsJust now

गगनको पक्षमा उभिए प्रचण्ड, भन्छन्, ‘उहाँलाई कसैले पक्रिन सक्दैन’

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सरकारसहित कसैले पक्राउ गर्न नसक्ने बताएका छन्। सरकारले सभापति गगनमाथि निगरानी बढाएको चर्चा भइरहेका बेला प्रचण्डले उनको बचाउ गरेका हुन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपाको एक कार्यक्रम सकेर बाहिरिने क्रममा पत्रकारहरूले राखेको जिज्ञासामा प्रचण्डले सरकार संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्य, […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play