लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पीपीए) तिहारलगत्तै खुल्ने भएको छ। तिहार विदाका कारण भोलिबाट बन्द हुने सरकारी कार्यालय कात्तिक २७ गते शुक्रबार मात्रै खुल्छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विदालगत्तै पीपीए खुलाउने गरी तयारी अन्तिम चरणमा पुर्‍याएको हो। पहिलो चरणमा सरकारी लगानी तथा सरकारी स्वामित्वमा रहेका आयोजनाको पीपीए गर्ने गरी प्रक्रिया अ...
तिहारलगत्तै जलविद्युत् आयोजनाको पीपीए खुल्ने, पहिलो चरणमा सरकारी लगानीका

Read Complete Original Article
Published originally on नेपालखबर





