Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

हामी यति चढेका छौँ, हामीले मान्छेलाई मान्छे गनेका छैनौँ : रवि लामिछाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
हामी यति चढेका छौँ, हामीले मान्छेलाई मान्छे गनेका छैनौँ  : रवि लामिछाने
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीका नेताहरू मात्तिएको टिप्पणी गरेका छन् ।शुक्रबार गृह जिल्ला चितवनमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले अहिले जनताले दिएको ठूलो जनमतलाई बिर्सेर मात्तिएको बताएका हुन् । उनले भने ‘हामी खरो उत्रिएका छौ, जनताले १८२ सिट दिएको छ, हाम्रो भूइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ,’ लामिछानेले भने, ‘यसरी हुँदैन, […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
म नै सांसदबाट राजीनामा दिएर वडाध्यक्ष हुन आउनुपर्लाजस्तो छ : रवि लामिछाने
PoliticsJust now

म नै सांसदबाट राजीनामा दिएर वडाध्यक्ष हुन आउनुपर्लाजस्तो छ : रवि लामिछाने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले चितवन पुगेर वडा सदस्य र वडाध्यक्ष हुन आवेदन नपरेको विषयमा खुलस्त प्रस्तुत भएका छन् । पार्टीको क्यान्डिडेट क्लब खुलिरहेका बेला वडा सदस्य र वडाध्यक्ष हुन निवेदन नपरेको उद्धृत गर्दै सभापति लामिछानेले एकैचोटि सांसद र मन्त्री हुने भए वडा चाहिँ कसले सम्हाल्छ भन्दै कटाक्ष गरेका छन् । […] ...

काठमाण्डुपाटी
कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा
PoliticsJust now

कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएर अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।  जितका लागि पाएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा विकेटको क्षतिमा रन बनायो । जसमा डेभिड मिलरले ९३ रन जोड्दै अर्धशतक प्रहार गर्दै रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । सुदूरपश्चिमका स्कट कुइग्लाइनले २ विकेट लिए। यसअघि कीर्तिपुरस्थित त्रिभुवन ...

फरकधार
नेता-कार्यकर्तालाई रास्वपा सभापति रवि लामिछाने चेतावनी : जनताले दिएको अभिमत जनताको हुर्मत लिन प्रयोग नगर्नुहोला
PoliticsJust now

नेता-कार्यकर्तालाई रास्वपा सभापति रवि लामिछाने चेतावनी : जनताले दिएको अभिमत जनताको हुर्मत लिन प्रयोग नगर्नुहोला

काठमाडौं, कात्तिक २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताहरूमा अहंकार र अवसरवादी प्रवृत्ति बढ्दै गएको भन्दै आत्मसमीक्षा गर्न आग्रह गर्नुभएको छ। जनताले दिएको मतबाट पार्टीका नेता–कार्यकर्ता माथिदेखि तलसम्म मात्तिएको उल्लेख गर्दै उहाँले जनताप्रति विनम्र हुन र आफ्नो धरातल नभुल्न चेतावनी दिनुभएको छ। आज चितवनमा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै सभापति लामिछानेले समाजले रास्वपाको आलोचना ...

जनताटाइम्स
ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै
PoliticsJust now

ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ । शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक जगको पूजा (भूमिपूजा) गरेर भवन निर्माणको औपचारिक सुरुआत गरेका हुन् ।  करिब एक लाख ४६ हजार वर्गफिटमा फैलिने यो भवन कुल १२ तलाको हुनेछ । जसमा गाडी ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play