हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिक एयरवेजले सन् २०२६ का लागि हङकङमा कार्यरत योग्य कर्मचारीलाई एक महिनाको तलब बराबर बोनस दिने भएको छ। कम्पनीले लगातार चौथो वर्ष यस्तो बोनस दिन लागेको हो। साउथ चाइना मर्निङ पोस्टले आन्तरिक स्रोतबाट प्राप्त सूचना भन्दै उल्लेख गरेअनुसार क्याथेले उक्त बोनस २०२७ को जनवरी ७ मा वितरण गर्नेछ। पहिलो ६ महिनामा ६ अर्ब २० करोड हङकङ ...
क्याथेले हङकङका कर्मचारीलाई एक महिनाको तलब बराबर बोनस दिने

Read Complete Original Article
Published originally on नेपालखबर





