कर्णाली याक्ससँग जोडियो महिन्द्रा

एनपीएलको फ्रेन्चाइज टोली कर्णाली याक्सले अग्नि इन्कर्पोरेटेड प्रालिको महिन्द्रालाई पावर्ड बाइ पार्टनरका रूपमा आबद्ध गरेको छ ।
Read Complete Original Article
Published originally on कान्तिपुर
Related News

करेन्ट लागेर महिलाको मृत्यु
ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया ठगमाया बास्तोलाको मृत्यु भएको छ। घर नजिकै रहेको बिजुलीको खम्बाबाट झरेको तारबाट प्रवाह भएको करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिए। घटनापछि बास्तोलाको शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार लगिएको ... ...

एनपीएल सिजन ३ मा लुम्बिनी लायन्सको परफर्मन्स पार्टनर बन्यो टोटल लुब्रिकेन्ट्स
काठमाडौं । टोटल इनर्जिज लुब्रिकेन्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि लुम्बिनी लायन्सको आधिकारिक परफर्मन्स पार्टनर बनेको छ । नेपालका लागि टोटल लुब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले लुम्बिनी लायन्ससँग साझेदारी घोषणा गरेको हो। साझेदारीअनुसार अक्टोबर २६ देखि सुरु हुने एनपीएल सिजन ३ मा लुम्बिनी लायन्सका खेलाडीहरूको हेलमेटमा टोटल इनर्जिजको लोगो देखिनेछ । कम्पनीले क्रिकेटको प्रतिस्पर्धात्मक भावना र सवारीसाधनको ...

दसैँ मनाउन घर फर्किनेको घुइँचो, साढे ४ लाख यात्रुले छाडे उपत्यका
काठमाडौँ। बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छाडेर घर फर्किने यात्रुको चाप ह्वात्तै बढेको छ। रोजगारी, अध्ययन र विभिन्न पेसा-व्यवसायका लागि राजधानीमा बस्दै आएका मानिसहरू दसैँ मनाउन गाउँ फर्कन थालेका हुन्। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार घटस्थापनादेखि असोज ३० गतेसम्म चार लाख २३ हजार ६६४ यात्रुले उपत्यका छाडिसकेका छन्। विशेषगरी नयाँ बसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र ...

अस्थायी मर्मतपछि दसैँका लागि बागलुङका सडक सञ्चालनमा
बागलुङ। बाढीपहिरोले क्षति पुर्याएका बागलुङका राष्ट्रिय राजमार्ग र ग्रामीण सडकहरू अस्थायी मर्मतपछि सञ्चालनमा आएका छन्। यसले दसैँ मनाउन घर फर्किने यात्रुहरूलाई सहज बनाएको छ। असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर र बागलुङ-बेनी सडक लगायतका पूर्वाधारमा ठूलो क्षति पुगेको थियो। सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीका अनुसार मालढुङ्गा पुलको पहुँचमार्ग, मध्यपहाडी लोकमार्गको गलकोट र निसीखोला ...


