एनपिएलमा शनिबार दुई महाभिडन्त, चार टोलीको परीक्षा

चौका र छक्काको वर्षा, विदेशी स्टारको आक्रामक ब्याटिङ र नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन । नेपाल प्रिमियर लिग (एनपिएल) मा शनबिा क्रिकेटप्रेमीले यस्तै रोमाञ्चक दृश्यको अपेक्षा गरिहेका छन् । प्रतियोगिताको यस दिन साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोज दिउँसो १२: ३० बजे भिड्नेछन् भने बेलुका ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछन् । त्यसदिनको पहिलो खेलमा लुम्बिनी लायन्स आफ्नो उपाधि यात्रालाई बलियो बनाउने लक्ष्यसहित मैदा...
Read Complete Original Article
Published originally on फरकधार
Related News

वराहक्षेत्रका मेयरले नै लगाइदिए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला
काठमाडौं, कात्तिक १३ । सुनसरीको वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृत राधिका गिरीको कार्यकक्षमा तालाबन्दी गराउनुभएको छ। कार्यपालिकाको निर्णयअनुसार गिरीको कार्यकक्षमा ताला लगाइएको मेयर कार्कीले बताउनुभएको छ। दसैँ बिदापछि कार्यालयमा हाजिर हुन ढिलाइ गरेको भन्दै मेयर कार्कीले गिरीले प्रयोग गर्दै आउनुभएको सवारीसाधनको सुविधा पनि खोस्नुभएको बताइएको छ। गिरीले गत चैतदेखि वराहक्षेत्र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। जिम्मेवारी ...

एमाले बागमती प्रदेश सचिवालय बैठक कात्तिक १८ र प्रदेश कमिटी बैठक २८ र २९ गते बस्ने
काठमाडौं, कात्तिक १३ । नेकपा (एमाले) बागमती प्रदेश पदाधिकारी बैठक सम्पन्न भएको छ। बैठकले प्रदेश सचिवालय तथा प्रदेश कमिटी बैठकको मिति र प्रस्तावित कार्यसूची तय गरेको पार्टी सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले जानकारी दिनुभयाे। बस्नेतका अनुसार प्रदेश सचिवालय बैठक आगामी २०८३ कात्तिक १८ गते काठमाडौंमा बस्नेछ। त्यस्तै, प्रदेश कमिटी बैठक कात्तिक २८ र २९ गते काठमाडौंमै आयोजना गर्ने निर्णय ...

घिउ सिमी किलोको २० रुपैयाँ, प्याज र गोलभेडा कति ?
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ६० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ३० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, सानो (टनेल) गोलभेडा ३८ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ...

चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालका विभिन्न भागमा देखिन थालेको छ। हिजोदेखि नै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो देशका अधिकांश स्थानमा बादल लाग्ने पूर्वानुमान गरेको छ। ...


