चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालका विभिन्न भागमा देखिन थालेको छ। हिजोदेखि नै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो देशका अधिकांश स्थानमा बादल लाग्ने पूर्वानुमान गरेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका ह...
Read Complete Original Article
Published originally on फरकधार
Related News

इजरायलमा सत्ता सङ्कट : नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा
इजरायलको केन्द्रीय निर्वाचन समितिले चुनावको अन्तिम परिणाम सार्वजनिक गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको गठबन्धनले सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त गर्न नसकेको जनाएको छ । नेतान्याहु समर्थक समूहले ५३ सिट जितेको छ भने नयाँ नेसेटले नोभेम्बर १० मा शपथ लिने कार्यक्रम छ । द टाइम्स अफ इजरायलका अनुसार नेतान्याहुको लिकुड पार्टी २७ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । गदी ...
पछिल्लो २४ घण्टामा काभ्रेको रोसीमा सबैभन्दा धेरै वर्षा
पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोक जिल्लाको रोसी मौसम मापन केन्द्रमा सबैभन्दा धेरै वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहान ६ः ४२ बजेसम्म रोसीमा ३३ मिलिमिटर वर्षा मापन भएको हो । विभागका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती र मधेस प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ । त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा मापन ...

जादेखि सबै राजनीतिक शक्ति अटाउने व्यवस्था आवश्यक : कमल थापा
सर्लाही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता कमल थापाले राजादेखि सबै राजनीतिक शक्तिहरू अटाउन सक्ने राजनीतिक प्रणाली... ...

रेल दुर्घटनामा ६९ जनाको मृत्यु भएपछि स्पेनमा तीनदिने शोक
स्पेनले बुधबारको रेल दुर्घटनामा मृत्यु भएका व्यक्तिको सम्झनामा बिहीबारदेखि तीन दिन शोकको घोषणा गरेको छ । यस वर्षको दोस्रो उच्च गतिको रेल ठक्कर हुँदा ६९ जनाको मृत्यु र दर्जनौं घाइते भएपछि आफन्तहरू प्रियजनहरूको खबरको खोजीमा छटपटाएका छन्। शताब्दीको युरोपको सबैभन्दा घातक रेल दुर्घटनाहरूमध्ये एकले स्पेनको रेल सञ्जालको सुरक्षाबारे नयाँ प्रश्न उठाएको छ। यातायात मन्त्रीले ‘त्रुटि’ र ‘अस्पष्ट परिस्थिति’ दुर्घटना निम्त्याएको रिपोर्ट ...


