Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
Photo / Coverage: हेल्थवाणी

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशभर आंशिक बदली हुनुका साथै विभिन्न स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हेल्थवाणी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मेची अस्पतालमा स्वास्थ्य सेवा सुधारको चुनौती, जनस्वास्थ्य ऐन कार्यान्वयनको परीक्षण
HealthJust now

मेची अस्पतालमा स्वास्थ्य सेवा सुधारको चुनौती, जनस्वास्थ्य ऐन कार्यान्वयनको परीक्षण

झापा । कोशी प्रदेशको स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको सेवा प्रवाह, व्यवस्थापकीय अवस्था र जनस्वास्थ्यसम्बन्धी कानुनको कार्यान्वयन अवस्थाबारे कोशी प्रदेशसभाको सामाजिक विकास समितिले स्थलगत अनुगमन तथा उत्तरविधायिकी परीक्षण गरेको छ । समितिले गत कात्तिक १६ गते आज अस्पतालको अनुगमन गर्दै ‘कोशी प्रदेश... ...

हेल्थवाणी
पुस १ देखि स्वास्थ्य बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य
HealthJust now

पुस १ देखि स्वास्थ्य बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्त गर्न आगामी पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ। १६ वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन तथा सेवा लिन राष्ट्रिय परिचयपत्र नम्बर पेस गर्नुपर्ने व्यवस्था लागू गर्न सरकारले स्थानीय तहलाई निर्देशन दिएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा... ...

हेल्थवाणी
स्ट्रोकको जोखिममा रहेकी हेमकुमारीको केएमसीमा सफल उपचार
Health6h ago

स्ट्रोकको जोखिममा रहेकी हेमकुमारीको केएमसीमा सफल उपचार

काठमाडौं । मस्तिष्कघात (स्ट्रोक) भएपछि हात लुलो हुने, झमझमाउने र बोली लरबरिने समस्या देखिएकी रुपन्देहीको सैनामैना–७ की हेमकुमारी थापाको काठमाडौं मेडिकल कलेज (केएमसी) मा सफल उपचार भएको छ। मस्तिष्कको मुख्य रक्तनलीमध्ये एउटा करिब ९० प्रतिशत साँघुरिएको अवस्थामा चिकित्सकले ठूलो चिरफार नगरी अत्याधुनिक प्रविधिबाट उपचार गरेका हुन्। दुई महिनाअघि मस्तिष्कघात भएपछि... ...

हेल्थवाणी
पूर्ण खोप लिन छुटेका बालबालिकाका लागि घरदैलो कार्यक्रम
Health6h ago

पूर्ण खोप लिन छुटेका बालबालिकाका लागि घरदैलो कार्यक्रम

धर्बेन्द्र झा जनकपुरधाम, कात्तिक १६ गते । मधेस प्रदेशको चार जिल्लाका १२ पालिकामा पुर्ण खोप लिन छुटेका बालबालिकाको पहिचानका लागि घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ । अमेरिकी सरकार र... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play