काठमाडौं । मस्तिष्कघात (स्ट्रोक) भएपछि हात लुलो हुने, झमझमाउने र बोली लरबरिने समस्या देखिएकी रुपन्देहीको सैनामैना–७ की हेमकुमारी थापाको काठमाडौं मेडिकल कलेज (केएमसी) मा सफल उपचार भएको छ। मस्तिष्कको मुख्य रक्तनलीमध्ये एउटा करिब ९० प्रतिशत साँघुरिएको अवस्थामा चिकित्सकले ठूलो चिरफार नगरी अत्याधुनिक प्रविधिबाट उपचार गरेका हुन्। दुई महिनाअघि मस्तिष्कघात भएपछि...
स्ट्रोकको जोखिममा रहेकी हेमकुमारीको केएमसीमा सफल उपचार
.jpeg)
Read Complete Original Article
Published originally on हेल्थवाणी






