Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

भिटामिनदेखि आइरनसम्मको अवस्था परीक्षण गर्न देशव्यापी सर्वेक्षण हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
भिटामिनदेखि आइरनसम्मको अवस्था परीक्षण गर्न देशव्यापी सर्वेक्षण हुँदै
Photo / Coverage: हेल्थवाणी

काठमाडौं/ नेपालमा बालबालिका, किशोरकिशोरी तथा महिलालगायत विभिन्न उमेर समूहका नागरिकको पोषण अवस्था र शरीरमा आवश्यक सूक्ष्म पोषक तत्त्वको उपलब्धता मूल्याङ्कन गर्न ‘नेपाल सूक्ष्म पोषक तत्त्व सर्वेक्षण २०२६’ सञ्चालन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्वमा सञ्चालन हुने सर्वेक्षणले देशको वर्तमान पोषण...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हेल्थवाणी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आत्महत्यासम्बन्धी समाचार सम्प्रेषणमा संवेदनशीलता अपनाउन सञ्चारकर्मीलाई अभिमुखीकरण
HealthJust now

आत्महत्यासम्बन्धी समाचार सम्प्रेषणमा संवेदनशीलता अपनाउन सञ्चारकर्मीलाई अभिमुखीकरण

काठमाडौं/ मानसिक स्वास्थ्य र आत्महत्या रोकथामलाई प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चारकर्मीलाई आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङका लागि अभिमुखीकरण प्रदान गरेको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र (NHEICC) को आयोजनामा सोमबार काठमाडौंको टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा ‘आत्महत्यासम्बन्धी... ...

हेल्थवाणी
भारतमा १३७ प्रकारका क्यान्सर औषधीको मूल्य ७० प्रतिशतसम्म घट्ने
Health1h ago

भारतमा १३७ प्रकारका क्यान्सर औषधीको मूल्य ७० प्रतिशतसम्म घट्ने

काठमाडौं । क्यान्सर उपचारलाई सुलभ र किफायती बनाउने उद्देश्यले भारत सरकारले १३७ प्रकारका क्यान्सरविरुद्धका औषधीको व्यापारिक नाफा अधिकतम ३० प्रतिशतमा सीमित गरेको छ। नयाँ व्यवस्थासँगै ती औषधीको अधिकतम खुद्रा मूल्य (एमआरपी) हालको तुलनामा ७० प्रतिशतसम्म घट्ने अपेक्षा गरिएको छ। भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयअन्तर्गतको प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी) का अनुसार... ...

हेल्थवाणी
दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न कडा प्रतिबन्ध, कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन
Health2h ago

दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न कडा प्रतिबन्ध, कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न सरकारले थप कडा प्रतिबन्ध लागू गरेको छ। प्रदूषणको स्तर बढ्दै गएपछि आइतबारदेखि सवारीसाधनको पार्किङ शुल्क दोब्बर बनाउनुका साथै सरकारी तथा निजी कार्यालयका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ। दिल्लीमा लागू गरिएको नयाँ व्यवस्थाको मुख्य उद्देश्य सवारीसाधनबाट निस्कने धुवाँ तथा अन्य... ...

हेल्थवाणी
आजको मौसम :हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
Health2h ago

आजको मौसम :हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली रहेको छ। दार्चुला, बझाङ र हुम्लाका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ। आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै,... ...

हेल्थवाणी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play