काठमाडौं गोर्खाजका रशिद खानले कर्णाली याक्सविरुद्ध अर्धशतक पूरा गरेका छन्। उनले ३२ बलमा ५० रन बनाए। तीनवटा चौका र दुईवटा छक्का मद्दतमा रशिदले अर्धशतक पूरा गरे। कर्णालीले दिएको १८१ रनको लक्ष्य पछ्याएको काठमाडौंलाई अब जितका लागि २० बलमा ३७ रन आवश्यक छ। खेलको १६.५ ओभर सकिइसकेको छ भने काठमाडौंले ५ विकेट गुमाएको छ।
कर्णालीविरुद्ध रशिदको अर्धशतक

Read Complete Original Article
Published originally on नेपालखबर




.jpeg)

