काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्त गर्न आगामी पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ। १६ वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन तथा सेवा लिन राष्ट्रिय परिचयपत्र नम्बर पेस गर्नुपर्ने व्यवस्था लागू गर्न सरकारले स्थानीय तहलाई निर्देशन दिएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा...
पुस १ देखि स्वास्थ्य बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

Read Complete Original Article
Published originally on हेल्थवाणी




.jpeg)

