अमेरिकी डलर किन्न १५२ रुपैयाँ ७२ पैसा, अन्य मुद्राको भाउ कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३२ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८४ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ। त्यस्तै, अष्ट्रेलियन डलर एकको ख...
Read Complete Original Article
Published originally on फरकधार
Related News

वराहक्षेत्रका मेयरले नै लगाइदिए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला
काठमाडौं, कात्तिक १३ । सुनसरीको वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृत राधिका गिरीको कार्यकक्षमा तालाबन्दी गराउनुभएको छ। कार्यपालिकाको निर्णयअनुसार गिरीको कार्यकक्षमा ताला लगाइएको मेयर कार्कीले बताउनुभएको छ। दसैँ बिदापछि कार्यालयमा हाजिर हुन ढिलाइ गरेको भन्दै मेयर कार्कीले गिरीले प्रयोग गर्दै आउनुभएको सवारीसाधनको सुविधा पनि खोस्नुभएको बताइएको छ। गिरीले गत चैतदेखि वराहक्षेत्र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। जिम्मेवारी ...

एमाले बागमती प्रदेश सचिवालय बैठक कात्तिक १८ र प्रदेश कमिटी बैठक २८ र २९ गते बस्ने
काठमाडौं, कात्तिक १३ । नेकपा (एमाले) बागमती प्रदेश पदाधिकारी बैठक सम्पन्न भएको छ। बैठकले प्रदेश सचिवालय तथा प्रदेश कमिटी बैठकको मिति र प्रस्तावित कार्यसूची तय गरेको पार्टी सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले जानकारी दिनुभयाे। बस्नेतका अनुसार प्रदेश सचिवालय बैठक आगामी २०८३ कात्तिक १८ गते काठमाडौंमा बस्नेछ। त्यस्तै, प्रदेश कमिटी बैठक कात्तिक २८ र २९ गते काठमाडौंमै आयोजना गर्ने निर्णय ...

घिउ सिमी किलोको २० रुपैयाँ, प्याज र गोलभेडा कति ?
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ६० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ३० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, सानो (टनेल) गोलभेडा ३८ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ...

चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालका विभिन्न भागमा देखिन थालेको छ। हिजोदेखि नै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो देशका अधिकांश स्थानमा बादल लाग्ने पूर्वानुमान गरेको छ। ...


