चीनले अन्तरिक्षमा अहिलेसम्मकै न्यून तापक्रम हासिल गर्दै विश्व कीर्तिमान कायम गरेको छ । चिनियाँ वैज्ञानिकहरूले रुबिडियम परमाणुको बादललाई ९.७ पिकोकेल्भिनसम्म चिस्याएर मानव इतिहासकै न्यून तापक्रमको उपलब्धि हासिल गरेका हुन् । यो प्रयोग चीनको अन्तरिक्ष स्टेसनमा जडान गरिएको अल्ट्रा कोल्ड एटम फिजिक्स र्‍याकमा गरिएको हो । चिनियाँ विज्ञान प्रतिष्ठान (चाइनिज एकेडेमी अफ साइन्सेस) र बेइजिङ विश्वविद्यालयका वैज्ञानिकहरूको संयुक्त टोलीले उक्त प्रयोग गरेको हो । वैज्ञानिकहरूका अनुसार पृथ्वीमा गुरुत्वाकर्षणका कारण परमाणुलाई अत्यन्त न्यून...
अन्तरिक्षमा अहिलेसम्मकै न्यून तापक्रम हासिल गर्दै चीनको विश्व कीर्तिमान

Read Complete Original Article
Published originally on फरकधार






