गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत अक्टुबर महिनामा ४१ हजार ७५८ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा ४ हजार ६८२ ले बढी हो । गत वर्ष अक्टुबरमा ३७ हजार ७६ जना विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा आएका थिए । मुख्य पर्यटकीय याम भएकाले अक्टुबर र नोभेम्बरमा पर्यटकको सङ्ख्या […]
अन्नपूर्ण क्षेत्रमा अक्टुबरमा भित्रिए ४१ हजारभन्दा बढी विदेशी पर्यटक

Read Complete Original Article
Published originally on लोकपथ






