Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

सर्लाहीबाट गगनको चेतावनी : रास्वपाले सरकार चलाउन नसके देशले दुःख पाउँछ

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्लाहीबाट गगनको चेतावनी : रास्वपाले सरकार चलाउन नसके देशले दुःख पाउँछ
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही क्षेत्र नम्बर ४ पुगेका छन्। छठको मुख्य दिन शनिबार साँझ उनले पूजाका सामग्रीले भरिएको ढाकी बोकेर नदी किनारस्थित छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने धार्मिक विधिमा सहभागी हुँदैछन् । छठको अवसरमा शुभकामना दिँदै थापाले आफूले २०६५ सालदेखि काठमाण्डुको कमलपोखरीमा छठ मनाउन सुरु गरेको बताए। […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ मा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता
PoliticsJust now

कोप–३१ मा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता

काठमाडौं । टर्किएमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) मा सहभागी भई अर्थमन्त्री डा स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरे । त्यस्तै, सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपाललाई १०५औँ (नयाँ) […] ...

मकालु खबर
अन्तरिक्षमा अहिलेसम्मकै न्यून तापक्रम हासिल गर्दै चीनको विश्व कीर्तिमान
PoliticsJust now

अन्तरिक्षमा अहिलेसम्मकै न्यून तापक्रम हासिल गर्दै चीनको विश्व कीर्तिमान

चीनले अन्तरिक्षमा अहिलेसम्मकै न्यून तापक्रम हासिल गर्दै विश्व कीर्तिमान कायम गरेको छ । चिनियाँ वैज्ञानिकहरूले रुबिडियम परमाणुको बादललाई ९.७ पिकोकेल्भिनसम्म चिस्याएर मानव इतिहासकै न्यून तापक्रमको उपलब्धि हासिल गरेका हुन् । यो प्रयोग चीनको अन्तरिक्ष स्टेसनमा जडान गरिएको अल्ट्रा कोल्ड एटम फिजिक्स र्‍याकमा गरिएको हो । चिनियाँ विज्ञान प्रतिष्ठान (चाइनिज एकेडेमी अफ साइन्सेस) र बेइजिङ विश्वविद्यालयका वैज्ञानिकहरूको संयुक्त टोलीले उक्त प्रयोग गरेको ...

फरकधार
अमेरिकामा हवाई सेवा अझै अस्तव्यस्त, १५ हजारभन्दा बढी उडान रद्द
PoliticsJust now

अमेरिकामा हवाई सेवा अझै अस्तव्यस्त, १५ हजारभन्दा बढी उडान रद्द

अमेरिकामा देशव्यापी हवाई उडान रोकिएको घटनाको असर अझै सामान्य हुन सकेको छैन । चार घण्टासम्म देशभरका उडान रोकिएपछि उत्पन्न अवरोधका कारण हजारौं उडान रद्द भएका थिए भने १० लाखभन्दा बढी यात्रु प्रभावित भएका थिए । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार साँझ देशव्यापी उडान रोक्ने निर्णय हटाए पनि त्यसपछि पनि उडान रद्द र ढिलाइको क्रम जारी छ । विमान तथा ...

फरकधार
एनपिएलको बिसौं अर्धशतक हुसैनको नाममा
PoliticsJust now

एनपिएलको बिसौं अर्धशतक हुसैनको नाममा

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को बिसौं अर्धशतक कर्णाली याक्सका हुसैन तलतको नाममा लेखिएको छ । हुसैनले आइतबार चितवन राईनोजकाविरूद्ध ३३ बलमा पूरा गरे ।  जारी एनपिएलमा योसँगै हालसम्म २० अर्धशतक र एक शतक प्रहार भएको छ ।  सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले दुई/दुई अर्धशतक हिर्काएका छन् ।  विराटनगरका इमरान शेख, आन्द्रे ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play