ललितपुरको टीकादेवलस्थित शयलवाटिकामा आयोजित एक समारोहका बीच ‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ सार्वजनिक गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति, ख्यातिप्राप्त विद्वान तथा कवि बैरागी काइँलाले साम्जिक मुन्धुमबाट लिइएका पवित्र तथा परम्परागत शब्दहरू समेटिएको उक्त शब्दकोशको विमोचन गरेका हुन्। ‘यो त्रिभाषीय शब्दकोशले...
‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ सार्वजनिक

Read Complete Original Article
Published originally on नेपालखबर






