Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जन र निश्कल राई अग्रता कायमै, कुन उमेदवारको मत कति ?

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जन र निश्कल राई अग्रता कायमै, कुन उमेदवारको मत कति ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जन र निश्कल राई अग्रता कायमै, कुन उमेदवारको मत कति ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५ हजार ४०० मतगणना हुँदा महर्जनले ४ हजार १४९ मत प्राप्त गरेका छन्। खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन्। मतगणनाको पछिल्लो विवरणअनुसार निश्कल राई ३ हजार ८४० मतसहित दोस्रो र इन्द्रबहादुर बानियाँ ३ हजार ६४१ मतसहित तेस्रो स्थानमा छन्। प्रा.डा. गोविन्दराज पोखरेलले ३ हजार ४७८, जितनारायण श्रेष्ठले ३ हजार ३७१ र ई. मोहन आचार्यले ३ हजार २९० मत प्राप्त गरेका छन्। त्यस्तै, प्रवल थापाले ३ हजार २२६, गणेश लामाले ३ हजार ३४ र राजीव कोइरालाले ३ हजार २२ मत पाएका छन्। हिमाल दत्त श्रेष्ठले २ हजार ८४७, विद्वान गुरुङले २ हजार ६९१, डा. शोभाकर पराजुलीले २ हजार ६४०, ई. अमृत ज्ञावलीले २ हजार ५९१ र अर्जुनप्रसाद जोशीले २ हजार ५८० मत प्राप्त गरेका छन्। सन्दीप रानाले २ हजार ५१५, ई. नवराज त्रिपाठीले २ हजार ४७४, नरेन्द्रकुमार केरुङले २ हजार ४३७, भरतकुमार शाहले २ हजार ४३१, महेश खरेलले २ हजार ३४३ र मिन कृष्ण महर्जनले २ हजार ३३४ मत पाएका छन्। बलदेव तिमिल्सिनाले २ हजार ३१२, जन्मजय तिमिल्सिनाले २ हजार ३०३, ई. ऋषि कोइरालाले २ हजार २२६, युवराज पाण्डेयले २ हजार २२१, कुमार लुइँटेलले २ हजार १९९ र ई. दीपक बाबु कँडेलले २ हजार १६८ मत प्राप्त गरेका छन्। किरण के.सी.ले २ हजार १३२, उज्ज्वल प्रसाद बरालले २ हजार १२२, दीपक भट्टराईले २ हजार ७३, महेन्द्रकुमार शर्माले २ हजार १२, मदन कृष्ण श्रेष्ठले १ हजार ९९४, डा. मुकेशराज काफ्ले र डा. सुरज राज काफ्लेले समान १ हजार ९७९ मत पाएका छन्। प्रमोदहरि गुरागाईंले १ हजार ९५१, लेखनाथ पोखरेलले १ हजार ८९४, डा. कृष्णप्रसाद पौडेल र तिलकबहादुर रानाभाटले समान १ हजार ८९०, किरण किशोर घिमिरेले १ हजार ८७७, रवि सिंहले १ हजार ८६९ र डा. मुक्तिराम श्रेष्ठले १ हजार ८३४ मत प्राप्त गरेका छन्। प्रकाश सिंह कार्कीले १ हजार ८२६, प्रदिपकुमार सुनुवारले १ हजार ८२३, कृष्ण रिजाल र सुधान्सु कोइरालाले समान १ हजार ७५०, निलकण्ठ रिजालले १ हजार ७३७, कबिर राणाले १ हजार ६९२, श्यामकुमार घिमिरेले १ हजार ६६७ र सन्तोष सुब्बाले १ हजार ६६६ मत पाएका छन्। चित्रबहादुर के.सी.ले १ हजार ६५१, भीमप्रसाद ढुंगानाले १ हजार ६२०, टेकराज पौडेलले १ हजार ५९४, किशोर दत्त बरालले १ हजार ५८५, उत्तम जोशीले १ हजार ५७० र केशव थापाले १ हजार ५३९ मत प्राप्त गरेका छन्। मधुरा प्रसाद घिमिरेले १ हजार ४८४, अनिल कृष्ण प्रसाईंले १ हजार ४७९, भीम सिंह गुरुङ (भीम दाई)ले १ हजार ४७४, खडकबहादुर बुढाले १ हजार ३९६, छत्रबहादुर गिरीले १ हजार ३६४ र पुष्पबहादुर शाहले १ हजार ३४९ मत पाएका छन्। कविता तिवारी (गैह्रे)ले १ हजार ३४०, जगतप्रसाद जोशीले १ हजार ३३२, रमेश रायमाझी र राजेन्द्र खत्री के.सी.ले समान १ हजार ३१२, चिरञ्जिवी थापाले १ हजार ३१० र अष्टकुमार कवेले १ हजार २८६ मत प्राप्त गरेका छन्। खेलराज पाण्डेयले १ हजार २०७, इच्छुराम रानाले १ हजार १७५, तुलसीनारायण श्रेष्ठले १ हजार १६१, हरिप्रसाद आचार्यले १ हजार १५३, गोविन्दबहादुर शाह (शम्भु)ले १ हजार ११५, धर्मराज गौतमले १ हजार ११५ र दोर्णकुमार कुँवरले १ हजार ११२ मत पाएका छन्। गोरख (आनन्द) बिष्टले १ हजार १०८, केशवबहादुर चन्दले १ हजार ९०, सचित शर्माले १ हजार ६६, सकलदेव सत्तिहारले १ हजार ५१, राधाकृष्ण भण्डारी (राधे) र विष्णुकुमार कार्कीले समान १ हजार ३० मत प्राप्त गरेका छन्। दिलिपकुमार ढुंगानाले ९७२, दिलमान सिंह चन्दले ८९३, वीरमणि ढकालले ८५२, सुरेश सुवेदीले ७९५, पुष्पराज भट्टले ७७७, खेमराज ओलीले ७५७ र मुरारीप्रसाद आचार्यले ७३३ मत पाएका छन्। त्यस्तै, ऋषिप्रसाद शर्मा र प्रवीणकुमार सिंहले समान ६८१ मत प्राप्त गरेका छन् भने प्रभात मणि ओझा (प्रविण)ले ५८७ मत पाएका छन्। खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुन सक्ने व्यवस्था रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फ स्पेसएक्सको नयाँ कार्गो मिसनः २,८०० किलोभन्दा बढी वैज्ञानिक सामग्रीसहित ‘ड्रागन’ उडानमा
ताजा खबरJust now

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फ स्पेसएक्सको नयाँ कार्गो मिसनः २,८०० किलोभन्दा बढी वैज्ञानिक सामग्रीसहित ‘ड्रागन’ उडानमा

अमेरिकी अन्तरिक्ष संस्था (नासा) र निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) का लागि नयाँ व्यावसायिक आपूर्ति अभियान सफलतापूर्वक सुरु गरेका छन् । मंगलबार बिहान फ्लोरिडास्थित केप कानाभेरल स्पेस फोर्स स्टेसनबाट २ हजार ८६० किलोग्राम कार्गो तथा वैज्ञानिक उपकरण बोकेर स्पेसएक्सको ‘ड्रागन’ अन्तरिक्ष यानले पृथ्वीको कक्षतर्फ उडान भरेको हो । अमेरिकी स्थानीय समयअनुसार मंगलबार बिहान ६ः३३ बजे (१०३३ जीएमटी) स्पेसएक्सको ...

टक्सार
ह्यारी र मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक
ताजा खबरJust now

ह्यारी र मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक

लण्डन । राजकीय जिम्मेवारी त्यागेको छ वर्षपछि राजकुमार ह्यारी र उनकी पत्नी मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । बिहीबार मध्य इङ्गल्यान्डको नटिङ्घममा तीन परोपकारी संस्थाको भ्रमण... ...

रातोपाटी
करदाता प्रोत्साहन उपहार कार्यक्रमको कुपन कात्तिक १ गते खोलिने
ताजा खबरJust now

करदाता प्रोत्साहन उपहार कार्यक्रमको कुपन कात्तिक १ गते खोलिने

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १६ देखि ३१ गतेसम्मको उपहार कुपन कात्तिक १ गते खोल्ने भएको छ । विभागले सोही दिन उपहार कार्यक्रमका विजेताको घोषणा गर्ने जनाएको छ । उक्त अवधिमा नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले असोज ३१ गते शनिबारभित्र विभागको वेबसाइट https://prize.ird.gov.np मा गएर खरिद […] ...

लोकपथ
रेडक्रसले बिदुर नगरपालिकाका बाढी पीडितलाई तत्काल १ लाख रुपैयाँ दिने
ताजा खबरJust now

रेडक्रसले बिदुर नगरपालिकाका बाढी पीडितलाई तत्काल १ लाख रुपैयाँ दिने

नुवाकोट । नेपाल रेडक्रस सोसाइटीले गत भदाै १० को भोटेकोसी बाढी पीडित परिवारलाई आर्थिक सहयोग लगायत अन्य विभिन्न प्रतिकार्यका कार्यक्रम अगाडि बढाएको छ। रेडक्रसले बाढीमा बेपत्ताको खोज उद्धार पश्चात नगद सहित प्रतिकार्यका थप कार्यक्रम अगाडि बढाएको हो। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ ( आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले बाढी प्रभावित क्षेत्रको अवलोकनपछि पीडितलाई सहयोग गर्ने घोषणा गरेका ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play