ह्यारी र मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक

लण्डन । राजकीय जिम्मेवारी त्यागेको छ वर्षपछि राजकुमार ह्यारी र उनकी पत्नी मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । बिहीबार मध्य इङ्गल्यान्डको नटिङ्घममा तीन परोपकारी संस्थाको भ्रमण...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News

करदाता प्रोत्साहन उपहार कात्तिक १ गते खोलिने
गोरखापत्र अनलाइनकाठमाडौं, असोज २९ गते । आन्तरिक राजस्व विभागद्वारा पाक्षिक रूपमा सञ्चालन हुने करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत सम्वत् २०८३ आश्विन १६ गतेदेखि ३१ गतेसम्मको... ...

बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि शिक्षा मन्त्रालयद्वारा सातै प्रदेशमा छलफल
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले वार्षिक बजेट तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि सातै प्रदेशमा तीन दिने अभिमुखीकरण तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । सरकारद्वारा सञ्चालित शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने तथा विद्यालय शिक्षा ऐनलाई व्यावहारिक, समयसापेक्ष र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यले मन्त्रालयले शिक्षा क्षेत्रका सरोकारवालासँग शिक्षा संवाद तथा कार्यशाला सञ्चालन गरेको हो । बजेटमार्फत अघि सारिएका शिक्षा क्षेत्रका कार्यक्रमलाई प्रभावकारी रूपमा ...

म्यानपावर व्यवसायी खड्का पक्राउ
काठमाण्डु – म्यानपावर व्यवसायी कैलाश खड्का पक्राउ परेका छन् । नेपाली कामदारलाई सिडिकेटमार्फत रोजगारीका लागि मलेसिया पठाइ दिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले उनलाई काठमाण्डुबाट पक्राउ गरेको हो । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिण्डिकेट खडा गरेको र अर्बौ रुपैयाँ ठगी गरेको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । प्रधानमन्त्रीको निर्देशनपछि नेपाल प्रहरीको […] ...

गुणस्तरहीन पाइएपछि ‘स्वास्थ्य श्री’ तोरीको तेल बजारबाट फिर्ता गर्न निर्देशन
काठमाडौं । बजार अनुगमनका क्रममा गुणस्तरहीन पाइएपछि सरकारले ‘स्वास्थ्य श्री’ ब्रान्डको तोरीको तेल बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त तेलको बिक्री वितरणमा रोक लगाउँदै सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट फिर्ता गर्न आदेश जारी गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहतको विभागले बबरमहलस्थित कार्यालयबाट गरिएको प्रयोगशाला परीक्षणमा चितवनमा उत्पादित उक्त तोरीको तेल न्यूनस्तरको ...


