निर्वाचन आयोग प्रमुखको राजीनामा माग्दै प्रदर्शन, विपक्षी नेता हिरासतमा

भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन आयोग प्रमुखको राजीनामा मागेर प्रदर्शन चर्किरहेका बेला युवा नेतृत्वको कक्रोच जनता पार्टी (सिजेपी) का प्रमुख नेताहरूलाई प्रहरीले हिरासतमा लिएको छ । पार्टीका नेताहरूले मङ्गलबार नयाँदिल्लीस्थित जन्तर मन्तरमा लगाइएको सुरक्षा घेरा तोडेर प्रवेश गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको विपक्षीहरूको आरोप छ । उनीहरूले निर्वाचन आयोग प्रमुखको राजीनामा माग्दै पछिल्ला दि...
Read Complete Original Article
Published originally on फरकधार
Related News

कांग्रेस सहमहामन्त्रीमा रामहरिको जित निश्चित, दोस्रो सिटका लागि अजयबाबु र डिल्लीरामबीच प्रतिस्पर्धा
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ नेता रामहरि खतिवडा जितनजिक पुगेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा दुई पदका लागि भएको प्रतिस्पर्धामा खतिवडा फराकिलो अग्रतासहित अगाडि देखिएका हुन्। ६ हजार ६४९ मत गणना हुँदा खतिवडाले २ हजार ७८८ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका अजयबाबु शिवाकोटीले २ हजार ७२ मत पाउँदा डिल्लीराम […] ...

बुल्गेरियाको तटमा दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण
बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएको छ । आक्रमणका क्रममा कम्तीमा एउटा जहाज डुबेको बुल्गेरियाको सरकारी सूचना सेवाले मंगलबार जनाएको छ । बुल्गेरियाका प्रधानमन्त्री रुमेन रादेवका अनुसार एउटा जहाजमा स्थानीय समयअनुसार मंगलबार बिहान करिब १ः३० बजे बायला सहरबाट १८ समुद्री माइल पूर्वमा आक्रमण भएको थियो । ‘चेल्सी ३’ नामक उक्त जहाज माल्टाको झन्डामा सञ्चालन भइरहेको थियो । युक्रेनको ओडेसामा ...

विपद् न्यूनीकरणमा पूर्वतयारी र सुरक्षित पूर्वाधारमा जोड
एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र (इसिमोड)का महानिर्देशक पेमा ग्याम्छोले पर्वतीय क्षेत्रमा बढ्दो विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, समयमै सूचना प्रवाह र सुरक्षित पूर्वाधार निर्माणमा जोड दिएका छन् । अन्तरराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उनले पछिल्लो समय नेपालमा भएका बाढीजन्य विपद्ले पर्वतीय क्षेत्रमा जोखिमको प्रकृति जटिल बन्दै गएको देखाएको बताए । गत ...

ओमानविरुद्ध पनि रोहितको अर्धशतक
ओमानमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत महत्वपूर्ण श्रृंखलाको दोस्रो खेलमा पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरेका छन् । उनले ओमानविरुद्ध अर्धशतक बनाउँदै आफ्नो लय कायम राखेका छन् । रोहितले ओमानविरुद्ध ५८ रन बनाएका छन् । उनी क्रिजमा अविजित छन् । यसअघि क्यानडाविरुद्धको पहिलो खेलमा पनि रोहितले शतकीय पारी खेलेका थिए । उनले उक्त खेलमा १०१ रन ...


