कांग्रेस सहमहामन्त्रीमा रामहरिको जित निश्चित, दोस्रो सिटका लागि अजयबाबु र डिल्लीरामबीच प्रतिस्पर्धा

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ नेता रामहरि खतिवडा जितनजिक पुगेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा दुई पदका लागि भएको प्रतिस्पर्धामा खतिवडा फराकिलो अग्रतासहित अगाडि देखिएका हुन्। ६ हजार ६४९ मत गणना हुँदा खतिवडाले २ हजार ७८८ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका अजयबाबु शिवाकोटीले २ हजार ७२ मत पाउँदा डिल्लीराम […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News
सहमहामन्त्रीमा अजयबाबु शिवाकोटी निर्वाचित
नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । सानेपामा जारी मतगणना सकिएसँगै शिवाकोटी निर्वाचित भएका हुन् । कांग्रेसको १५ औँ महाधिवेशनबाट विधानअनुसार ११ सहमहामन्त्री निर्वाचित हुनेछन् । ...

प्रचण्ड भन्छन्- विपद् पूँजीवादी देशको अन्यायको परिणाम हो
नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवा र नुवाकोटमा गएको प्रलयकारी बाढीबाट भएको क्षतिमा जलवायु परिवर्तन र विकसित पूँजीवादी देशहरूको गलत विकास मोडेल जिम्मेवार रहेको बताएका छन् । मंगलबार नुवाकोटमा बाढीपीडितलाई अस्थायी आवास हस्तान्तरण कार्यक्रममा बोल्दै प्रचण्डले बाढीलाई प्राकृतिक विपद्का रूपमा मात्र बुझ्न नहुने बताए । “धेरैले भन्छन् यो प्राकृतिक विपद् हो। तर यो रसुवा र नुवाकोटमा यो प्रलयकारी बाढी, अकल्पनीय ...

रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा संयोजक प्रचण्ड सहभागी
बेत्रावती – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा)मा सहभागी भएका छन् । नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा मंगलबार बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका छन् । पूजामा सहभागी हुँदै प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन् । बाढी गएको ४९औँ दिनका अवसरमा मृतकहरूको आत्मशान्तिको कामना […] ...

खुलातर्फ कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु विजयी
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ नेता रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा दुई पदका लागि भएको प्रतिस्पर्धामा खतिवडा फराकिलो अग्रतासहित विजयी भएका हुन्। उता अजयबाबु पनि दोस्रो हुँदै सहमहामन्त्री पद पक्का गरे। उनलाई पछ्याएका डिल्लीराम सुवेदी केही मतान्तरले पराजित हुन पुगेका छन्। यस पदमा चर्चित […] ...


