Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/खुलातर्फ कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु विजयी

खुलातर्फ कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु विजयी

Share:WhatsAppFacebookX (Twitter)Telegram
खुलातर्फ कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु विजयी

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ नेता रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा दुई पदका लागि भएको प्रतिस्पर्धामा खतिवडा फराकिलो अग्रतासहित विजयी भएका हुन्। उता अजयबाबु पनि दोस्रो हुँदै सहमहामन्त्री पद पक्का गरे। उनलाई पछ्याएका डिल्लीराम सुवेदी केही मतान्तरले पराजित हुन पुगेका छन्। यस पदमा चर्चित […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

मुलुकको राजनीतिमा अनिश्चितताको कालो बादल मडारियो : राजेन्द्र लिङ्देन
राजनीतिJust now

मुलुकको राजनीतिमा अनिश्चितताको कालो बादल मडारियो : राजेन्द्र लिङ्देन

अन्य परम्परागत राजनीतिक दलहरू असफलताको बाटोतर्फ गइसकेकाले राप्रपाले देशको नेतृत्व लिनुपर्ने बताएका हुन्। ...

हाम्राकुरा
संखुवासभाको हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्‌
राजनीतिJust now

संखुवासभाको हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्‌

नेपाल विद्युत् प्राधिकरणले सङ्खुवासभाको उत्तरी भेगमा पर्ने भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु गरेको छ । यसअघि लघु जलविद्युत् आयोजनाबाट विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणाली विस्तार गरिएको हो । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनाबाट हटियामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरिएको हो । राष्ट्रिय ...

फरकधार
सहमहामन्त्रीमा अजयबाबु शिवाकोटी निर्वाचित
राजनीतिJust now

सहमहामन्त्रीमा अजयबाबु शिवाकोटी निर्वाचित

नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । सानेपामा जारी मतगणना सकिएसँगै शिवाकोटी निर्वाचित भएका हुन् । कांग्रेसको १५ औँ महाधिवेशनबाट विधानअनुसार ११ सहमहामन्त्री निर्वाचित हुनेछन् । ...

फरकधार
प्रचण्ड भन्छन्- विपद् पूँजीवादी देशको अन्यायको परिणाम हो
राजनीतिJust now

प्रचण्ड भन्छन्- विपद् पूँजीवादी देशको अन्यायको परिणाम हो

नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवा र नुवाकोटमा गएको प्रलयकारी बाढीबाट भएको क्षतिमा जलवायु परिवर्तन र विकसित पूँजीवादी देशहरूको गलत विकास मोडेल जिम्मेवार रहेको बताएका छन् ।  मंगलबार नुवाकोटमा बाढीपीडितलाई अस्थायी आवास हस्तान्तरण कार्यक्रममा बोल्दै प्रचण्डले बाढीलाई प्राकृतिक विपद्का रूपमा मात्र बुझ्न नहुने बताए । “धेरैले भन्छन् यो प्राकृतिक विपद् हो। तर यो रसुवा र नुवाकोटमा यो प्रलयकारी बाढी, अकल्पनीय ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play