संखुवासभाको हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्

नेपाल विद्युत् प्राधिकरणले सङ्खुवासभाको उत्तरी भेगमा पर्ने भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु गरेको छ । यसअघि लघु जलविद्युत् आयोजनाबाट विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणाली विस्तार गरिएको हो । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनाबाट हटियामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरिएको हो । राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु भएपछि स्थानीय बासिन्दासँगै सरकारी...
Read Complete Original Article
Published originally on फरकधार
Related News

कर्जाको ब्याजदर इतिहासकै न्यून: बैंकमा थुप्रियो ८३ खर्ब निक्षेप, खराब कर्जाको दबाब थपिँदै
बैंक तथा वित्तीय संस्थामा निक्षेप निरन्तर बढिरहँदा कर्जाको माग भने सुस्त देखिएको छ । कर्जाको भारित औसत ब्याजदर घटेर ६.३८ प्रतिशतमा झरे पनि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ८३ खर्ब ८० अर्ब रुपैयाँ पुग्दा कर्जा प्रवाह भने ६० खर्ब २० अर्ब रुपैयाँमा सीमित छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय ...

‘सबै राजनीतिक दल असफल भए, अब देशलाई निकास दिने राप्रपाले हो’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई निकास दिने र सही दिशा देखाउने शक्ति राप्रपा मात्रै भएको दाबी गरेका छन् । नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितता बढेको बताए । उनले अन्य राजनीतिक दलहरू असफलतातर्फ गइरहेको दाबी गर्दै यस्तो अवस्थामा […] ...

विजय पौडेलको सम्मानमा नेकपा (संयुक्त) ले तीन दिन पार्टीको झण्डा आधा झुकाउने
काठमाण्डु- नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले पार्टीका प्रमुख नेता तथा संगठन विभाग प्रमुख डा. विजयकुमार पौडेलको निधनमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कमिटीको मंगलबार बसेको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै पौडेलप्रति श्रद्धाञ्जली अर्पण गरेको हो। कार्यवाहक अध्यक्ष घनश्याम भुसालद्वारा जारी शोक प्रस्तावमा पौडेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको […] ...

कोशीमा १३ भाषालाई सरकारी कामकाजको मान्यता, कार्यान्वयन गर्न सरकारलाई दलहरूको दबाब
विराटनगर– कोशी प्रदेशमा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलहरूले १३ भाषालाई सरकारी कामकाजको बनाउने प्रदेश सभाको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्न माग गरेका छन्। कोशी प्रदेश सभाबाट नेपालीका अतिरिक्त १३ वटा भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएपछि दलहरूको यस्तो भनाइ आएको हो । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, […] ...


