Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/‘सबै राजनीतिक दल असफल भए, अब देशलाई निकास दिने राप्रपाले हो’

‘सबै राजनीतिक दल असफल भए, अब देशलाई निकास दिने राप्रपाले हो’

10/13/2026, 4:59:13 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
‘सबै राजनीतिक दल असफल भए, अब देशलाई निकास दिने राप्रपाले हो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई निकास दिने र सही दिशा देखाउने शक्ति राप्रपा मात्रै भएको दाबी गरेका छन् । नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितता बढेको बताए । उनले अन्य राजनीतिक दलहरू असफलतातर्फ गइरहेको दाबी गर्दै यस्तो अवस्थामा […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ मा प्रदर्शन
राजनीतिJust now

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ मा प्रदर्शन

नेपाली चलचित्र कबड्डी ५ (आफ्टर द फाइनल म्याच)को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र कात्तिक ६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ । चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ, रिश्मा गुरुङ, विष्णु मोक्तान, ...

फरकधार
कांग्रेस केन्द्रीय सदस्य बनेपछि सचिनले भने- पार्टीलाई गतिशील र जनमुखी बनाउनु छ
राजनीतिJust now

कांग्रेस केन्द्रीय सदस्य बनेपछि सचिनले भने- पार्टीलाई गतिशील र जनमुखी बनाउनु छ

काठमाण्डु- नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य सचिन तिमल्सेनाले पार्टीलाई २१औँ शताब्दीको आवश्यकता र जनअपेक्षाअनुसार आधुनिक बनाउँदै देशलाई समुन्नतिको दिशामा अघि बढाउन योगदान गर्ने बताएका छन्। केन्द्रीय सदस्यमा निर्वाचित भएपछि तिमल्सेनाले डेढ दशकको सक्रिय राजनीतिक यात्रापछि पार्टीको केन्द्रीय कार्यसमितिमा पुग्न सफल भएको बताएका हुन्। उनले आफ्नो विजयलाई पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको माया, विश्वास र भरोसाको […] ...

काठमाण्डुपाटी
कर्जाको ब्याजदर इतिहासकै न्यून: बैंकमा थुप्रियो ८३ खर्ब निक्षेप, खराब कर्जाको दबाब थपिँदै
राजनीतिJust now

कर्जाको ब्याजदर इतिहासकै न्यून: बैंकमा थुप्रियो ८३ खर्ब निक्षेप, खराब कर्जाको दबाब थपिँदै

बैंक तथा वित्तीय संस्थामा निक्षेप निरन्तर बढिरहँदा कर्जाको माग भने सुस्त देखिएको छ । कर्जाको भारित औसत ब्याजदर घटेर ६.३८ प्रतिशतमा झरे पनि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ८३ खर्ब ८० अर्ब रुपैयाँ पुग्दा कर्जा प्रवाह भने ६० खर्ब २० अर्ब रुपैयाँमा सीमित छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play