Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ मा प्रदर्शन

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ मा प्रदर्शन

10/13/2026, 5:33:16 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ मा प्रदर्शन

नेपाली चलचित्र कबड्डी ५ (आफ्टर द फाइनल म्याच)को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र कात्तिक ६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ । चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ, रिश्मा गुरुङ, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्चसुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपान...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

पीडित महिलाको बयान, ‘छोरी खोस्ने धम्की दिए, अन्तरङ्ग भिडियो नातालाई पठाइदिए, लगातारको यातनाले बिचलित भइसकेँ
राजनीतिJust now

पीडित महिलाको बयान, ‘छोरी खोस्ने धम्की दिए, अन्तरङ्ग भिडियो नातालाई पठाइदिए, लगातारको यातनाले बिचलित भइसकेँ

काठमाण्डु- साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरबहादुर सुनारको नाम संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गर्ने करिब पक्काजस्तै भएको छ । गत २ असोजको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्दा सुनार साउदीका लागि सिफारिसमा परेका थिए । सुनारविरुद्ध उनीबाट हिंसा र मानसिक तनावमा परेकी एकजना महिलाले उजुरी गरेकी थिइन् । त्यही उजुरीको अध्ययन […] ...

काठमाण्डुपाटी
विवादित अडिओ प्रकरणपछि रास्वपा सांसद खगेन्द्र सुनार दाङकाे कार्यक्रम छाडेर फर्किए
राजनीतिJust now

विवादित अडिओ प्रकरणपछि रास्वपा सांसद खगेन्द्र सुनार दाङकाे कार्यक्रम छाडेर फर्किए

काठमाडौं, असोज २७ । विवादित अश्लील तथा धम्कीयुक्त अडिओ सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा बाँके–३ का सांसद खगेन्द्र सुनार पार्टीको पूर्वनिर्धारित कार्यक्रम बीचमै छाडेर दाङबाट फर्किनु भएकाे छ । बागमती प्रदेशकी एक पूर्वमन्त्रीसँग सम्बन्धित भनिएको उक्त अडिओ सार्वजनिक भएपछि पार्टीले सांसदको हैसियतमा सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएसँगै सुनार दाङबाट फर्किनुभएकाे हाे । आगामी निर्वाचनलाई ...

जनताटाइम्स
राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
राजनीतिJust now

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी रहेका थप दुई वटा अध्यादेश जारी गरेका छन् । उनले मंगलबार दिउँसो वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।  ...

फरकधार
मस्कको ३६ करोड डलर खर्चमाथि स्यान्डर्सको प्रश्न
राजनीतिJust now

मस्कको ३६ करोड डलर खर्चमाथि स्यान्डर्सको प्रश्न

अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीलाई सहयोग गर्न अर्बपति उद्यमी एलन मस्कले ३६ करोड ६० लाख अमेरिकी डलर खर्च गरेको भन्दै अमेरिकी राजनीतिमा धनाढ्यहरूको बढ्दो प्रभावको आलोचना गरेका छन् । उनले मस्कको सम्पत्ति उल्लेख्य रूपमा बढे पनि राजनीतिक खर्च नरोकिएको भन्दै ‘मस्कलाई रोकौँ, धनाढ्यहरूको राजनीतिक वर्चस्व अन्त्य गरौँ’ भनेका छन् । सामाजिक सञ्जाल एक्समा स्यान्डर्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play