Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/पीडित महिलाको बयान, ‘छोरी खोस्ने धम्की दिए, अन्तरङ्ग भिडियो नातालाई पठाइदिए, लगातारको यातनाले बिचलित भइसकेँ

पीडित महिलाको बयान, ‘छोरी खोस्ने धम्की दिए, अन्तरङ्ग भिडियो नातालाई पठाइदिए, लगातारको यातनाले बिचलित भइसकेँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
पीडित महिलाको बयान, ‘छोरी खोस्ने धम्की दिए, अन्तरङ्ग भिडियो नातालाई पठाइदिए, लगातारको यातनाले बिचलित भइसकेँ

काठमाण्डु- साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरबहादुर सुनारको नाम संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गर्ने करिब पक्काजस्तै भएको छ । गत २ असोजको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्दा सुनार साउदीका लागि सिफारिसमा परेका थिए । सुनारविरुद्ध उनीबाट हिंसा र मानसिक तनावमा परेकी एकजना महिलाले उजुरी गरेकी थिइन् । त्यही उजुरीको अध्ययन […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा विजयी, नानूलाई साढे ३ हजार मतले हराइन्
राजनीतिJust now

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा विजयी, नानूलाई साढे ३ हजार मतले हराइन्

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला) पदमा प्रतिमा गौतम निर्वाचित भएकी छन्। महिलातर्फको एक पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनकी प्रतिस्पर्धी नानू बास्तोलाले १ हजार ५५४ मत प्राप्त गरिन्। गौतमले बास्तोलालाई ३ हजार ५६२ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा […] ...

काठमाण्डुपाटी
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राजनीतिJust now

कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला) पदमा प्रतिमा गौतम निर्वाचित भएकी छिन् । ...

हाम्राकुरा
ठगीको आरोपमा महाधिवेशनस्थलबाट पक्राउ परेकी खड्का कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
राजनीतिJust now

ठगीको आरोपमा महाधिवेशनस्थलबाट पक्राउ परेकी खड्का कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी नेतृ विनिता खड्का पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । कांग्रेसको जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार रहेकी खड्का सातौँ नम्बरमा मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । यसअघि विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्य चयन भएकी उनी पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । खड्का महाधिवेशनस्थलबाटै पक्राउ परेकी थिइन् ।  उनलाई ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play