Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/ठगीको आरोपमा महाधिवेशनस्थलबाट पक्राउ परेकी खड्का कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

ठगीको आरोपमा महाधिवेशनस्थलबाट पक्राउ परेकी खड्का कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

10/13/2026, 6:19:52 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
ठगीको आरोपमा महाधिवेशनस्थलबाट पक्राउ परेकी खड्का कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी नेतृ विनिता खड्का पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । कांग्रेसको जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार रहेकी खड्का सातौँ नम्बरमा मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । यसअघि विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्य चयन भएकी उनी पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । खड्का महाधिवेशनस्थलबाटै पक्राउ परेकी थिइन् ।  उनलाई इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले गत शुक्रबार साँझ ९ बजे मतदान सकिएपछि पक्राउ गरेको थियो ।...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित
राजनीतिJust now

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। ...

हाम्राकुरा
सभामुख अर्याल स्वदेश फिर्ता
राजनीतिJust now

सभामुख अर्याल स्वदेश फिर्ता

काठमाडौं, असोज २७ गते । तान्जानियाको अरुशामा आयोजित अन्तरव्यवस्थापिका सङ्घको १५३ औँ महासभामा सहभागी भएर सभामुख डोलप्रसाद अर्याल मङ्गलबार अपराह्न स्वदेश फर्कनुभएको छ । यही असोज १९... ...

गोरखापत्र
आखिर नरपिचास नै रहेछन सांसद खगेन्द्र सुनार !
राजनीतिJust now

आखिर नरपिचास नै रहेछन सांसद खगेन्द्र सुनार !

खगेन्द्र सुनार अराजक हुन, मनपरी बोल्छन भन्ने दुनियाँलाई जानकारी भएकै बिषय हो तर उनी यति निकृष्ट र नरपिचास पनि रहेछन भन्ने कुराचाँहि अडियो काण्डले छताछुल्ल पारिदियो । अव प्रधानमन्त्री बालेन र रवि लामिछाने उनको सती जान्छन कि मानवताको पक्षमा उभिन्छन भन्ने छिनोफानो हुनेछ । गणेश बस्नेत यतिबेला सत्तारुढ दल रास्वपाका बाहुबली सांसद खगेन्द्र सुनार गम्भीर अपराधमा मुछिएको अडियो सामाजिक सञ्जालमा भाइरल बनेका ...

जनताटाइम्स
ओमानमाथि नेपालको ११३ रनको शानदार जित, सन्दीप र नन्दनले लिए तीन–तीन विकेट
राजनीतिJust now

ओमानमाथि नेपालको ११३ रनको शानदार जित, सन्दीप र नन्दनले लिए तीन–तीन विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि ११३ रनको शानदार जित निकालेको छ। नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ३९.६ ओभरमा १५० रनमै अलआउट भएपछि नेपालले सहज जित दर्ता गरेको हो। ओमानका कप्तान विनायक शुक्लाले ७७ रनको उत्कृष्ट इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। जय ओडेद्राले २५ तथा जतिन्दर सिंहले १८ रन बनाए। नेपालको जितमा बलर सन्दीप ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play