Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/विजय पौडेलको सम्मानमा नेकपा (संयुक्त) ले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

विजय पौडेलको सम्मानमा नेकपा (संयुक्त) ले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
विजय पौडेलको सम्मानमा नेकपा (संयुक्त) ले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाण्डु- नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले पार्टीका प्रमुख नेता तथा संगठन विभाग प्रमुख डा. विजयकुमार पौडेलको निधनमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कमिटीको मंगलबार बसेको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै पौडेलप्रति श्रद्धाञ्जली अर्पण गरेको हो। कार्यवाहक अध्यक्ष घनश्याम भुसालद्वारा जारी शोक प्रस्तावमा पौडेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
राजनीतिJust now

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी रहेका थप दुई वटा अध्यादेश जारी गरेका छन् । उनले मंगलबार दिउँसो वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।  ...

फरकधार
मस्कको ३६ करोड डलर खर्चमाथि स्यान्डर्सको प्रश्न
राजनीतिJust now

मस्कको ३६ करोड डलर खर्चमाथि स्यान्डर्सको प्रश्न

अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीलाई सहयोग गर्न अर्बपति उद्यमी एलन मस्कले ३६ करोड ६० लाख अमेरिकी डलर खर्च गरेको भन्दै अमेरिकी राजनीतिमा धनाढ्यहरूको बढ्दो प्रभावको आलोचना गरेका छन् । उनले मस्कको सम्पत्ति उल्लेख्य रूपमा बढे पनि राजनीतिक खर्च नरोकिएको भन्दै ‘मस्कलाई रोकौँ, धनाढ्यहरूको राजनीतिक वर्चस्व अन्त्य गरौँ’ भनेका छन् । सामाजिक सञ्जाल एक्समा स्यान्डर्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ...

फरकधार
‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ मा प्रदर्शन
राजनीतिJust now

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ मा प्रदर्शन

नेपाली चलचित्र कबड्डी ५ (आफ्टर द फाइनल म्याच)को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र कात्तिक ६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ । चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ, रिश्मा गुरुङ, विष्णु मोक्तान, ...

फरकधार
कांग्रेस केन्द्रीय सदस्य बनेपछि सचिनले भने- पार्टीलाई गतिशील र जनमुखी बनाउनु छ
राजनीतिJust now

कांग्रेस केन्द्रीय सदस्य बनेपछि सचिनले भने- पार्टीलाई गतिशील र जनमुखी बनाउनु छ

काठमाण्डु- नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य सचिन तिमल्सेनाले पार्टीलाई २१औँ शताब्दीको आवश्यकता र जनअपेक्षाअनुसार आधुनिक बनाउँदै देशलाई समुन्नतिको दिशामा अघि बढाउन योगदान गर्ने बताएका छन्। केन्द्रीय सदस्यमा निर्वाचित भएपछि तिमल्सेनाले डेढ दशकको सक्रिय राजनीतिक यात्रापछि पार्टीको केन्द्रीय कार्यसमितिमा पुग्न सफल भएको बताएका हुन्। उनले आफ्नो विजयलाई पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको माया, विश्वास र भरोसाको […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play