Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/सहमहामन्त्रीमा अजयबाबु शिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा अजयबाबु शिवाकोटी निर्वाचित

10/13/2026, 3:45:16 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सहमहामन्त्रीमा अजयबाबु शिवाकोटी निर्वाचित

नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । सानेपामा जारी मतगणना सकिएसँगै शिवाकोटी निर्वाचित भएका हुन् । कांग्रेसको १५ औँ महाधिवेशनबाट विधानअनुसार ११ सहमहामन्त्री निर्वाचित हुनेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

कोशीमा १३ भाषालाई सरकारी कामकाजको मान्यता, कार्यान्वयन गर्न सरकारलाई दलहरूको दबाब
राजनीतिJust now

कोशीमा १३ भाषालाई सरकारी कामकाजको मान्यता, कार्यान्वयन गर्न सरकारलाई दलहरूको दबाब

विराटनगर– कोशी प्रदेशमा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलहरूले १३ भाषालाई सरकारी कामकाजको बनाउने प्रदेश सभाको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्न माग गरेका छन्। कोशी प्रदेश सभाबाट नेपालीका अतिरिक्त १३ वटा भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएपछि दलहरूको यस्तो भनाइ आएको हो । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, […] ...

काठमाण्डुपाटी
मुलुकको राजनीतिमा अनिश्चितताको कालो बादल मडारियो : राजेन्द्र लिङ्देन
राजनीतिJust now

मुलुकको राजनीतिमा अनिश्चितताको कालो बादल मडारियो : राजेन्द्र लिङ्देन

अन्य परम्परागत राजनीतिक दलहरू असफलताको बाटोतर्फ गइसकेकाले राप्रपाले देशको नेतृत्व लिनुपर्ने बताएका हुन्। ...

हाम्राकुरा
संखुवासभाको हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्‌
राजनीतिJust now

संखुवासभाको हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्‌

नेपाल विद्युत् प्राधिकरणले सङ्खुवासभाको उत्तरी भेगमा पर्ने भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु गरेको छ । यसअघि लघु जलविद्युत् आयोजनाबाट विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणाली विस्तार गरिएको हो । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनाबाट हटियामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरिएको हो । राष्ट्रिय ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play