विपद् न्यूनीकरणमा पूर्वतयारी र सुरक्षित पूर्वाधारमा जोड

एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र (इसिमोड)का महानिर्देशक पेमा ग्याम्छोले पर्वतीय क्षेत्रमा बढ्दो विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, समयमै सूचना प्रवाह र सुरक्षित पूर्वाधार निर्माणमा जोड दिएका छन् । अन्तरराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उनले पछिल्लो समय नेपालमा भएका बाढीजन्य विपद्ले पर्वतीय क्षेत्रमा जोखिमको प्रकृति जटिल बन्दै गएको देखाएको बताए । गत भदौ १० मा रसुवा–केरुङ क्षेत्रको बाढी र आइतबार बूढीगण्डकीको बाढीले...
Read Complete Original Article
Published originally on फरकधार
Related News

रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा संयोजक प्रचण्ड सहभागी
बेत्रावती – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा)मा सहभागी भएका छन् । नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा मंगलबार बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका छन् । पूजामा सहभागी हुँदै प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन् । बाढी गएको ४९औँ दिनका अवसरमा मृतकहरूको आत्मशान्तिको कामना […] ...

खुलातर्फ कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु विजयी
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ नेता रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा दुई पदका लागि भएको प्रतिस्पर्धामा खतिवडा फराकिलो अग्रतासहित विजयी भएका हुन्। उता अजयबाबु पनि दोस्रो हुँदै सहमहामन्त्री पद पक्का गरे। उनलाई पछ्याएका डिल्लीराम सुवेदी केही मतान्तरले पराजित हुन पुगेका छन्। यस पदमा चर्चित […] ...

एमालेको राष्ट्रिय कार्यकर्ता भेला काठमाण्डुमा गर्ने तय
काठमाण्डु – नेकपा एमालेले आगामी मंसिर २ र ३ गते राष्ट्रिय कार्यकर्ता भेला काठमाण्डुमा आयोजना गर्ने तय भएको छ । पार्टीको स्थायी कमिटीको प्रथम बैठकले राष्ट्रिय भेला आयोजनाबारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र स्थान तय भएको एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ देखि […] ...

कांग्रेस सहमहामन्त्री खुलामा रामहरि र अजयबाबु विजयी
सहमहामन्त्री (खुला) पदको मतगणना अन्तिम चरणमा पुग्दा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन् । ...


