एमालेको राष्ट्रिय कार्यकर्ता भेला काठमाण्डुमा गर्ने तय

काठमाण्डु – नेकपा एमालेले आगामी मंसिर २ र ३ गते राष्ट्रिय कार्यकर्ता भेला काठमाण्डुमा आयोजना गर्ने तय भएको छ । पार्टीको स्थायी कमिटीको प्रथम बैठकले राष्ट्रिय भेला आयोजनाबारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र स्थान तय भएको एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ देखि […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

मुलुकको राजनीतिमा अनिश्चितताको कालो बादल मडारियो : राजेन्द्र लिङ्देन
अन्य परम्परागत राजनीतिक दलहरू असफलताको बाटोतर्फ गइसकेकाले राप्रपाले देशको नेतृत्व लिनुपर्ने बताएका हुन्। ...

संखुवासभाको हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
नेपाल विद्युत् प्राधिकरणले सङ्खुवासभाको उत्तरी भेगमा पर्ने भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु गरेको छ । यसअघि लघु जलविद्युत् आयोजनाबाट विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणाली विस्तार गरिएको हो । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनाबाट हटियामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरिएको हो । राष्ट्रिय ...
सहमहामन्त्रीमा अजयबाबु शिवाकोटी निर्वाचित
नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । सानेपामा जारी मतगणना सकिएसँगै शिवाकोटी निर्वाचित भएका हुन् । कांग्रेसको १५ औँ महाधिवेशनबाट विधानअनुसार ११ सहमहामन्त्री निर्वाचित हुनेछन् । ...

प्रचण्ड भन्छन्- विपद् पूँजीवादी देशको अन्यायको परिणाम हो
नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवा र नुवाकोटमा गएको प्रलयकारी बाढीबाट भएको क्षतिमा जलवायु परिवर्तन र विकसित पूँजीवादी देशहरूको गलत विकास मोडेल जिम्मेवार रहेको बताएका छन् । मंगलबार नुवाकोटमा बाढीपीडितलाई अस्थायी आवास हस्तान्तरण कार्यक्रममा बोल्दै प्रचण्डले बाढीलाई प्राकृतिक विपद्का रूपमा मात्र बुझ्न नहुने बताए । “धेरैले भन्छन् यो प्राकृतिक विपद् हो। तर यो रसुवा र नुवाकोटमा यो प्रलयकारी बाढी, अकल्पनीय ...


