Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/बुल्गेरियाको तटमा दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

बुल्गेरियाको तटमा दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

10/13/2026, 2:38:09 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बुल्गेरियाको तटमा दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

बुल्गेरियाको तट नजिकै  दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएको छ । आक्रमणका क्रममा कम्तीमा एउटा जहाज डुबेको बुल्गेरियाको सरकारी सूचना सेवाले मंगलबार जनाएको छ । बुल्गेरियाका प्रधानमन्त्री रुमेन रादेवका अनुसार एउटा जहाजमा स्थानीय समयअनुसार मंगलबार बिहान करिब १ः३० बजे बायला सहरबाट १८ समुद्री माइल पूर्वमा आक्रमण भएको थियो । ‘चेल्सी ३’ नामक उक्त जहाज माल्टाको झन्डामा सञ्चालन भइरहेको थियो । युक्रेनको ओडेसामा दर्ता भएको उक्त जहाज युक्रेनी स्वामित्वमा रहेको प्रधानमन्त्री रादेवले जानकारी दिए । जहाजका चालक द...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

सहमहामन्त्रीमा अजयबाबु शिवाकोटी निर्वाचित
राजनीतिJust now

सहमहामन्त्रीमा अजयबाबु शिवाकोटी निर्वाचित

नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । सानेपामा जारी मतगणना सकिएसँगै शिवाकोटी निर्वाचित भएका हुन् । कांग्रेसको १५ औँ महाधिवेशनबाट विधानअनुसार ११ सहमहामन्त्री निर्वाचित हुनेछन् । ...

फरकधार
प्रचण्ड भन्छन्- विपद् पूँजीवादी देशको अन्यायको परिणाम हो
राजनीतिJust now

प्रचण्ड भन्छन्- विपद् पूँजीवादी देशको अन्यायको परिणाम हो

नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवा र नुवाकोटमा गएको प्रलयकारी बाढीबाट भएको क्षतिमा जलवायु परिवर्तन र विकसित पूँजीवादी देशहरूको गलत विकास मोडेल जिम्मेवार रहेको बताएका छन् ।  मंगलबार नुवाकोटमा बाढीपीडितलाई अस्थायी आवास हस्तान्तरण कार्यक्रममा बोल्दै प्रचण्डले बाढीलाई प्राकृतिक विपद्का रूपमा मात्र बुझ्न नहुने बताए । “धेरैले भन्छन् यो प्राकृतिक विपद् हो। तर यो रसुवा र नुवाकोटमा यो प्रलयकारी बाढी, अकल्पनीय ...

फरकधार
रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा संयोजक प्रचण्ड सहभागी
राजनीतिJust now

रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा संयोजक प्रचण्ड सहभागी

बेत्रावती – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा)मा सहभागी भएका छन् । नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा मंगलबार बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका छन् । पूजामा सहभागी हुँदै प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन् । बाढी गएको ४९औँ दिनका अवसरमा मृतकहरूको आत्मशान्तिको कामना […] ...

काठमाण्डुपाटी
खुलातर्फ कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु विजयी
राजनीतिJust now

खुलातर्फ कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु विजयी

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ नेता रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा दुई पदका लागि भएको प्रतिस्पर्धामा खतिवडा फराकिलो अग्रतासहित विजयी भएका हुन्। उता अजयबाबु पनि दोस्रो हुँदै सहमहामन्त्री पद पक्का गरे। उनलाई पछ्याएका डिल्लीराम सुवेदी केही मतान्तरले पराजित हुन पुगेका छन्। यस पदमा चर्चित […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play