Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Others/राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

आईजीपी कार्कीबाट उत्कृष्ट प्रहरीलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार वितरण
OthersJust now

आईजीपी कार्कीबाट उत्कृष्ट प्रहरीलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार वितरण

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले ७१औं प्रहरी दिवस २०८३ का अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू एवम् प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरेका छन् । आईजीपी कार्कीले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयद्वारा […] ...

काठमाण्डुपाटी
नेपालमा आईसीसी एसिया सम्मेलन हुने
OthersJust now

नेपालमा आईसीसी एसिया सम्मेलन हुने

३० असोज, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा आईसीसी एसिया सम्मेलन आयोजना हुने भएको छ। नोभेम्बर १७ देखि नै प्रतिनिधिहरू आउने छन् । नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापनमा हुने सम्मेलनमा एसियाका टेस्ट मान्यताप्राप्त राष्ट्र तथा एसोसिएट सदस्य राष्ट्रका आधिकारिक प्रतिनिधिसहित अन्तर्राष्ट्रिय क्रिकेट समुदायका उच्चपदस्थ प्रतिनिधिहरू… ...

अनलाइन खबर
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
OthersJust now

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले दुई अध्यादेश प्रमाणीकरण गरी जारी गरेका हुन्। जारी गरिएका अध्यादेशहरूमा ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ रहेका छन्। ...

पर्दाफास
उपराष्ट्रपति यादवसँग प्रधानसेनापति सिग्देलको शिष्टाचार भेट
OthersJust now

उपराष्ट्रपति यादवसँग प्रधानसेनापति सिग्देलको शिष्टाचार भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधानसेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज उनीहरूबीच मुलुकको समग्र सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषयलगायत विविध पक्षमा छलफल भएको थियो । त्यस अवसरमा उपराष्ट्रपति यादवले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता र आन्तरिक सुरक्षा कायम राख्न नेपाली सेनाले खेल्दै आएको भूमिका र भोटेकोशी बाढीले निम्त्याएको विपत्तिमा सेनाले पुर्‍याएको महत्त्वपूर्ण योगदानको उच्च प्रशंसा गरे । प्रधान सेनापति सिग्देलले ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play