आईजीपी कार्कीबाट उत्कृष्ट प्रहरीलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार वितरण

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले ७१औं प्रहरी दिवस २०८३ का अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू एवम् प्रहरीलाई सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरेका छन् । आईजीपी कार्कीले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयद्वारा […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

गाउँबस्तीमा कमेरो माटोको प्रयोग हराउँदै, आधुनिकतासँगै बदलिँयो मानिसको रोजाइ
दशैँ नजिकिँदै गर्दा गाउँ–सहरका घरहरू सफा वा लिपपोत गर्ने र नयाँ रङरूप दिने प्रचलन छ । घटस्थापनाअघि घर सफा गरेर सेतो कमेरो र रातो माटोले भित्ता सजाउने परम्पराले नेपाली गाउँघरमा दशैँ आएको सङ्केत दिन्थ्यो। घरको माथिल्लो भागमा सेतो कमेरो र तल्लो भागमा रातो माटो लगाउँदा परम्परागत ढुङ्गा र माटोका घरहरू आकर्षक देखिन्थे। तर पछिल्लो समय गाउँघरमा कमेरो माटोले घर पोत्ने चलन ...

यस वर्षको दशैँमा कस्तो रहला मौसम ?
यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् डेभिड ढकालले दशैँ अवधिमा देशका अधिकांश स्थानमा मौसम अनुकूल रहने देखिए पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताए । उनका ...

एसियाड पदक विजेता तेन्जिङलाई तारकेश्वरको सम्मान
तार्केश्वर नगरपालिकाले २० औं एसियाली खेलकुदअन्तर्गत करातेका पदक विजेता तेन्जिङ शेर्पालाई शुक्रबार नगदसहित सम्मान गरेको छ । ...

मधेश सरकार फेरि अस्थिर, एमालेले छाडेपछि नयाँ गठबन्धनको कसरत
नेकपा एमालेले साढे पाँच महिना पश्चात कांग्रेसको साथ छोडेको छ। एमालेले अब कांग्रेसबाहेकको सरकार बनाउने बताएको छ। ...


