नेपालमा आईसीसी एसिया सम्मेलन हुने

३० असोज, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा आईसीसी एसिया सम्मेलन आयोजना हुने भएको छ। नोभेम्बर १७ देखि नै प्रतिनिधिहरू आउने छन् । नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापनमा हुने सम्मेलनमा एसियाका टेस्ट मान्यताप्राप्त राष्ट्र तथा एसोसिएट सदस्य राष्ट्रका आधिकारिक प्रतिनिधिसहित अन्तर्राष्ट्रिय क्रिकेट समुदायका उच्चपदस्थ प्रतिनिधिहरू…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियो : मुख्यमन्त्री थापा मगर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रहरी समायोजन हुन नसक्दा संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा चुनौती उत्पन्न भएको बताएका छन् । संविधानले प्रदेशलाई प्रदान गरेको अधिकार र जिम्मेवारी कार्यान्वयनका लागि प्रहरी समायोजन अपरिहार्य भए पनि प्रक्रिया टुंगिन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ७१ औँ प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले शुक्रवार हेटौँडामा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै ...

नेपाल प्रिमियर लिगमा डीआरएस प्रविधि भित्र्याउने तयारी, डेढदेखि दुई करोडसम्म खर्च हुने
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी गरेको छ । क्यानका सचिव पारस खड्काकाअनुसार यस अत्याधुनिक प्रविधिलाई प्रतियोगितामा समावेश गर्न करिव डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यस विषयमा आगामी तीन दिनभित्र औपचारिक घोषणा गरिने खड्काले बताए । काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै ...

‘अधिकार खोस्ने र संघीयता कमजोर पार्ने काम सह्य छैन, अब प्रधानमन्त्रीसँग सिधै कुरा गर्छौं’
हाम्रा मुख्यमन्त्रीहरूले भन्नुहुन्थ्यो, राम्रो छलफल भयो, उहाँले हाम्रा समस्या सुन्नुभएको छ, हाम्रो विश्वास छ उहाँले समस्या समाधान गर्नुहुन्छ भन्नुभएको थियो । अब ती कुराहरू धेरै भएका छैनन्, हुन्छन् भन्ने विश्वास गर्नुपर्यो हामीले । ...

आईसीसीबाट एनपीएल क्रिकेटलाई आधिकारिक मान्यता
२३ असोज, काठमाडौं । नेपालको फ्रेन्चाइज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) ले आईसीसीबाट आधिकारिक टी-२० मान्यता पाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एनपीएलले आईसीसीबाट मान्यता पाएको जानकारी दिएको हो । मान्यता पाएसँगै फ्रेन्चाइज टोलीहरूले अब निर्वाध रूपमा विदेशी खेलाडीहरू अनुबन्ध गर्न सक्नेछन् । यसअघि आईसीसीले एनपीएलको एक संस्करणमा… ...


