Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

10/14/2026, 12:27:40 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंको शंखरापुर नगरपालिका–५, पालुबारीस्थित श्री क्षितिज जनजागृत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याउने र शैक्षिक सामग्रीको उपलब्धतालाई सहज बनाउने उद्देश्यले कम्पनीले विद्यालयलाई कापी तथा पेन्सिल वितरण गरेको हो । कम्पनीले प्रदान गरेको सहयोगले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सकारात्मक योगदान […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

जापानमा बस्ने नेपाली ३ लाख ९९२ पुगे, १ लाख १६ हजार विद्यार्थी
OthersJust now

जापानमा बस्ने नेपाली ३ लाख ९९२ पुगे, १ लाख १६ हजार विद्यार्थी

जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले यस्तो तथ्यांक संसदीय सुनुवाइ समितिमा प्रस्तुत गरेका हुन् । ...

अनलाइन खबर
मलेसियाका लागि प्रस्तावित राजदुत खरेलको सुनुवाइमा प्रश्न, संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो
OthersJust now

मलेसियाका लागि प्रस्तावित राजदुत खरेलको सुनुवाइमा प्रश्न, संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

मलेसियाका लागि प्रस्तावित राजदुत चुडामणि खरेलको संसदीय सुनुवाइमा सांसदहरूले गम्भीर प्रश्न उठाएका छन् । सुनुवाइका क्रममा खरेलमाथि ‘स्वार्थको द्वन्द्व’, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतामाथि प्रश्न उठेपछि संसदीय समितिले प्रक्रियालाई केही समयका लागि रोकेर थप अध्ययन र प्रमाण जुटाउने निर्णय गरेको हो । संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदुत खरेलले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू तथ्यहीन र भ्रामक रहेको दाबी गरे । ...

पर्दाफास
दशैंका लागि अग्रिम टिकट लिनेको सङ्ख्या १ लाख ३० हजार नाघ्यो
OthersJust now

दशैंका लागि अग्रिम टिकट लिनेको सङ्ख्या १ लाख ३० हजार नाघ्यो

नेपालीको महान् पर्व बडादशैं नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किनेक्रम ...

पर्दाफास
चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन
OthersJust now

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा तीन हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित र निर्धक्कसँग पर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिक स्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play