जापानमा बस्ने नेपाली ३ लाख ९९२ पुगे, १ लाख १६ हजार विद्यार्थी

जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले यस्तो तथ्यांक संसदीय सुनुवाइ समितिमा प्रस्तुत गरेका हुन् ।
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

शशिला मोटर्सको ४ दिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न
२८ असोज, काठमाडौं । शशिला मोटर्सको ४ दिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ । कलंकी मैत्रीनगरस्थित नेपालकै सबैभन्दा ठूलो ईभी सर्भिस सेन्टर (शशिला सर्भिस सेन्टर)मा चलेको क्याम्पमा हाइगर, किटोन, फराइजन लगायत ब्रान्ड सवारीका सयौं ग्राहकले निःशुल्क सेवा लिएका छन् । शशिला सर्भिस सेन्टर ईभी सर्भिसमा केन्द्रित अत्याधुनिक र सुविधासम्पन्न सर्भिस सेन्टर हो । २०… ...

जापानका प्रस्तावित राजदूत थापाको प्रतिबद्धता : चिनजानका आधारमा अनुचित सुविधा प्रदान गर्दिनँ
२८ असोज, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले व्यक्तिगत चिनजानका आधारमा अनुचित सुविधा प्रदान नगर्ने प्रतिबद्धता जनाएका छन् । संसदीय सुनुवाइका क्रममा उनले बुधबार यस्तो प्रतिबद्धता जनाएका हुन् । सुशासन, पारदर्शिता तथा जवाफदेहिता अन्तरगत उनले भनेका छन्, 'व्यक्तिगत चिनजानका आधारमा अनुचित सुविधा शून्य सहनशीलता अपनाउने छु ।' सेवा शुल्क र प्रक्रिया सार्वजनिक अन्तरगत… ...

आरक्षणको आरोपमा प्रस्तावित राजदूत झाको जवाफ- म आरक्षण विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ
श्रीलंकाका लागि प्रश्तावित नेपाली राजदुत डा. मञ्चलाकुमारी झाले आफू आरक्षणको विरोधी भएको बताएकी छन् । बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा सांसदहरूले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्ने आरोपपछि उनले जवाफ दिएकी हुन् । आफू आरक्षणका आधारमा नभइ योग्यताका आधारमा सिफारिस भएको बताइन् । उनले आफूले अर्थशास्त्र, अंग्रेजी शिक्षा, हिन्दी, राजनीतिशास्त्र तथा परराष्ट्र नीति र कुटनीतिमा स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन ...

हिउँ पग्लिँदै छ, जोखिमको नक्सा पनि बदल्नुपर्छ
पछिल्ला वैज्ञानिक अनुसन्धानहरूले माथिल्लो कर्णाली क्षेत्रमा हिमनदी खुम्चिँदै, हिउँ आवरण घट्दै र हिउँरेखा माथि सर्दै गएको देखाएका छन्। यी परिवर्तनले हिमालको स्वरूप मात्र होइन, तल्लो तटीय क्षेत्रको पानीको उपलब्धता, कृषि, जलविद्युत् र विपद् जोखिमसमेत बदलिँदै गएको स्पष्ट सङ्केत दिन्छन्। ...


