जापानका प्रस्तावित राजदूत थापाको प्रतिबद्धता : चिनजानका आधारमा अनुचित सुविधा प्रदान गर्दिनँ

२८ असोज, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले व्यक्तिगत चिनजानका आधारमा अनुचित सुविधा प्रदान नगर्ने प्रतिबद्धता जनाएका छन् । संसदीय सुनुवाइका क्रममा उनले बुधबार यस्तो प्रतिबद्धता जनाएका हुन् । सुशासन, पारदर्शिता तथा जवाफदेहिता अन्तरगत उनले भनेका छन्, 'व्यक्तिगत चिनजानका आधारमा अनुचित सुविधा शून्य सहनशीलता अपनाउने छु ।' सेवा शुल्क र प्रक्रिया सार्वजनिक अन्तरगत…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

प्रस्तावित राजदूतलाई सांसदका प्रश्न– सार्कलाई पुनर्जीवित गर्ने ठोस योजना के छ ?
सार्क भारत र पाकिस्तानबीचको तनाव तथा राजनीतिक असमझदारीका कारण सार्क विगत करिब एक दशकदेखि निष्क्रिय छ । ...

मुक्तिनाथ विकास बैंकलाई फोनपेबाट तीन अवार्ड
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले फोनपेद्वारा आयोजित ‘फोनपे अनर्स’ कार्यक्रममा विकास बैंक समूहअन्तर्गत तीनवटा अवार्ड प्राप्त गरेको छ। बैंकले हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर), हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर) र हाइएस्ट फोनपे क्यूआर भोलुम (अक्वायर) विधामा अवार्ड प्राप्त गरेको हो । हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर) अवार्ड बैंकको मोबाइल एपमार्फत सबैभन्दा धेरै संख्यामा रकम […] ...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त
२८ असोज, काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुुमेद भट्टराई नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ३३० औं बैठकले कात्तिक १५ देखि लागु हुने गरी सीईओमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो । हाल भट्टराई बैंकको सिनियर डेपुटी सीईओका रुपमा कार्यरत छन् । भट्टराईको कार्यकाल ४ वर्ष अवधिको हुनेछ । हाल… ...

साइबर ठगी नियन्त्रण : प्रहरी र सेवा प्रदायक एकै ठाउँ, मंसिरदेखि काम सुरु
नेपाल प्रहरीका अनुसार साइबर ठगीमा परेर गुमाएको रकम रोक्का तथा फिर्ता गर्न प्रक्रियागत झन्झट र धेरै समय लाग्ने अवस्था छ । कुनै व्यक्ति साइबर ठगी वा स्क्याममा परेको थाहा पाएर उजुरी गर्दा स्क्यामरले पैसा अन्य बैंकमा ट्रान्स्फर गरेर झिकिसक्ने अवस्था छ । ...


